
काठमाडौँ, २८ साउन । सहरी क्षेत्रमा फोहोर व्यवस्थापन प्रमुख चुनौती बनिरहेका बेला अबदेखि सबै स्थानमा उत्पादन हुने फोहोरमैलाको प्रकृतिअनुसार फोहोर उत्पादन हुने क्षेत्रमा नै वर्गीकरण गर्नुपर्ने भएको छ । उत्पादन

झापा, २७ साउन । विर्तामोड नगरपालिकाले एक महिनादेखि फोहरमैला उठाउन नसक्दा सार्वजनिकस्थल दुर्गन्धित हुन थालेको छ । झापाको मुख्य व्यापारिक केन्द्र विर्तामोडको मुक्तिचोक, विर्ताबजार, कृषिथोक, चारपाने, बुट्टाबारी, गरामनीलगायत सहरी तथा

झापा, २७ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले आज तीन जना पत्रकारलाई पुरस्कृत गरेको छ । फोनिजको ३३ औँ स्थापना दिवसको अवसर पारेर बिर्तामोडमा आयोजित सम्मान कार्यक्रममा

काठमाडौँ, २७ साउन । न्याय माग्दै आमरण अनशनमा रहेकी निहारिका राजपुतले राष्ट्रपति भवन शीतल निवास अगाडि आफैँलाई जलाउन खोजेपछि प्रहरीले रोकेर अस्पताल लगेको छ । अनशनमा बसेको व्यक्ति राष्ट्रपति भवन

वीरगञ्ज, २७ साउन । गर्भवती पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले वीरगञ्जका दिनेशप्रसाद यादवलाई पक्राउ गरेको छ । पत्नीको चरित्रमाथि शंका गर्दै पटक पटक झगडा गर्दै आएका यादवले आज

काठमाडौँ, २७ साउन । पछिल्लो २४ घण्टामा सात सय ८१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार सात सय १२ जनाको नमुना परीक्षण

काठमाडौँ, २७ साउन । सरकारले मिटरब्याजी अपराध नियन्त्रण कार्यदल गठन गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट ६ सदस्यीय कार्यदल गठन गरेका हुन् । गृह

काठमाडौँ, २७ साउन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सात सयले बढेर ९७ हजार तीन सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९६ हजार छ सयमा

झापा, २७ साउन । उच्च अदालत विराटनगरको इलाम इजलासले भन्सार सीमा क्षेत्र बाहिर कुनै पनि स्थानमा स्थायी जाँच केन्द्र स्थापना नगर्न आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज

काठमाडौँ, २७ साउन । मनसुनी प्रणाली सक्रिय नभएकाले आज हल्का मात्रै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् वरुण पौडेलका अनुसार आज गण्डकी र वाग्मती प्रदेशका पहाडी क्षेत्रका