Logo
समाज
सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

सिमकोट, २७ साउन । कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत घर भएका

झापामा डुबेर दुई बालबालिकाको मृत्यु

झापा, २७ साउन । झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ । शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका

आज गाईजात्रा पर्व

काठमाडौँ, २७ साउन । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँँदैछ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको

आज पाँचौँ विश्व संस्कृत दिवस

काठमाडौँ, २७ साउन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमा (ऋषितर्पणी) को दिन पारेर मनाउन थालिएको विश्व संस्कृत दिवसको पाँचाँै संस्करण आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । जरो किलो प्रतिष्ठान

पूर्व वडाध्यक्ष श्रेष्ठ मृतावस्थामा फेला

स्याङ्जा, २६ साउन । स्याङ्जाको वालिङ नगरपालिका-९ का पूर्व वडाध्यक्ष वसन्त श्रेष्ठ मृतावस्थामा फेला परेका छन् वालिङ–१३ गाहाखोलास्थित सिद्धार्थ राजमार्गबाट आँधीखोलातर्फ जाने भित्री कच्ची सडकमा उनी फेला परेका जिल्ला प्रहरी

बिहीवार पनि शेयर बजार राताम्मे

काठमाडौँ, २६ साउन । लगातार चौथो दिन बिहीवार पनि शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव शून्य ६ अङ्कले घटेर दुई हजार ३७ दशमलव ८३

झापाबाट ब्राउनसुगरसहित चार जना पक्राउ

बनियानी , २६ साउन । झापाको छुट्टाछुट्टै तीन स्थानबाट लागुऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुरबाट एक भारतीय नागरिक, बिर्तामोडमा एक र दमकबाट दुई जनालाई बुधबार ब्राउनसुगरसहित पक्राउ

प्रजातान्त्रिक विचार समाजको अध्यक्षमा दाहाल

झापा, २६ साउन । प्रजातान्त्रिक विचार समाजको झापा जिल्ला अध्यक्षमा चिन्तामणि दाहाल चयन भएका छन् । समाजको बुधबार सम्पन्न तेस्रो अधिवेशनले उपाध्यक्षमा नारायणप्रसाद पौडेल, सचिवमा भरत प्रसाईँ, सहसचिवमा धनकुमारी खरेल

प्रतितोला पाँच सयले घट्यो सुनको मूल्य

काठमाडौँ, २६ साउन । सुन चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु पाँच सयले घटेर रु ९६ हजार छ सय तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, २६ साउन । नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । आगामी मङ्सिर ५ गतेका लागि तय भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रारम्भिक तयारीको बारेमा छलफल गर्न