Logo
समाज
लगातार दोस्रो दिन पनि शेयर बजार घट्यो

काठमाडौँ, ६ भदौ । शेयर बजार आज दोस्रो दिन पनि घटेको छ । शेयर बजार परिसूचक नेप्से ७ दशमलव ३८ अङ्कले घटेर २ हजार ५३ दशमलव १६ विन्दुमा झरेको छ

संसद बैठक: शोक प्रस्ताव पारित

काठमाडौँ, ६ भदौ । प्रतिनिधिसभाले सभाका सदस्य प्रदीप गिरीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभाको आजको बैठकले सर्वसम्मतिले शोक प्रस्ताव पारित गरेको हो । बैठकमा गिरीको निधनप्रति शोक

झापामा घटेन हात्तीको आक्रमण

झापा, ६ भदौ । यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती

१४ वर्षीया बालिका बलात्कृत, दुई जना भारतीय पक्राउ

काठमाडौँ, ६ भदौ । काठमाडौँमा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्तालाई

आईपीओ भर्दा अब बैंकले पाँच रूपैयाँ मात्र काट्ने

काठमाडौँ, ६ भदौ । आईपीओ भर्दा धेरै पैसा काटेको भन्ने आम गुनासोलाई सम्बोधन गर्दै नेपाल धितोपत्र बोर्डले सी–आस्वा शुल्कमा एक रूपता ल्याउने भएको छ । नेपाल स्टक एक्सचेञ्जले आयोजना गरेको

साइबर अपराध: फेसबुक ह्याक गर्दै रकम माग्दै

कास्की, ६ भदौ । पोखरा महानगरपालिका–१ बगरका ‘फ्रेन्सी’ व्यवसायी बलराम आचार्यलाई शनिबार दिउँसो परिचित व्यक्ति रमेश बञ्जाराको फेसबुक म्यासेन्जरमा कल आयो । ती परिचितले सञ्चो विसञ्चो सोधपुछ गरी नम्बर हराएकाले

कालिका मन्दिरमा चढाइएका भेटी र गरगहना सार्वजनिक

बागलुङ , ६ भदौ । बागलुङ कालिका गुठी व्यवस्थापन समितिले मन्दिरमा चढाइएका भेटी तथा गरगहना सार्वजनिक गरेको छ । समितिले आइतबार पत्रकार सम्मेलन आयोजना गरेर २०७७ कात्तिक २८ देखि हालसम्म

१२ लाख भूमिहीनको निवेदन सङ्कलन

चितवन, ६ भदौ । राष्ट्रिय भूमि आयोगअन्तर्गतका कार्यालयमा १२ लाख भूमिहीनको निवेदन परेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको निवेदन सङ्कलन भएको हो । यो सङ्ख्या १५

निहारिकाले अनशन तोडिन

काठमाडौँ ६ भदौ । आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल

बेनी-जोमसोम सडक खण्ड अवरुद्ध

मुस्ताङ, ६ भदौ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ मा पर्ने दानाको विभिन्न ठाउँमा आइतबार राति खसेको पहिरोका