Logo
समाज
शेयर बजार घटेर राताम्मे

काठमाडौँ, २४ साउन । शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से मङ्गलवार ४५ दशमलव ४२ अङ्कले घटेर दुई हजार ६० दशमलव ७३ विन्दुमा झरेको छ ।

डाक्टर गोविन्द केसीद्वारा इलाम अस्पतालबाट सेवा सुरु

मङ्गलबारे, २४ साउन । डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन् । सोमबारदेखि उनले २० दिनसम्म नियमित सेवा

सुदूूरपश्चिममा कोरोना सङ्क्रमण बढ्दै, सतर्कता शून्य

महेन्द्रनगर, २४ साउन । पछिल्लो समय सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि त्यसको नियन्त्रणका लागि सतर्कता भने अपनाइएको छैन । भारतका विभिन्न सहरहरुमा सङ्क्रमण बढेसँगै यहाँको गड्डाचौकी, गौरीफन्टा र

सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौँ, २४ साउन । सयपत्री हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ६७ हजार ५८ जना सर्वसाधारणले सेयर पाएका छन् । जसमध्ये ६ जनाले ११ कित्ता र बाँकीले

महिला सङ्घको ७५औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, २४ साउन । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घको ७५औँ स्थापना दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दैनिक चुलोचौकामा सीमित महिलालाई नेपाली राजनीतिमा स्थापित गर्नका लागि

स्तनपान: राष्ट्रिय औसतभन्दा कर्णालीमा बढी

कर्णाली , २४ साउन । कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन् । बहुसूचक सर्वेक्षण–२०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको

हरिणको आक्रमणबाट वृद्धाको मृत्यु

महोत्तरी, २४ साउन । महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकास्थित जङ्गलमा हरिणको आक्रमणमा परी एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका-८ सतखोली बस्ने ८० वर्षीया सुनमाया विश्वकर्मा रहेको जिल्ला

एमालेले आज दल दर्ता गर्दै

काठमाडौँ, २४ साउन । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले दल दर्ता गर्दैछ । आज दिउँसो काठमाडौँको कान्तिपथस्थित आयोग कार्यालय पुगेर उनीहरूले दल

देशभरका नासु आज बिदामा बस्ने

काठमाडौँ, २४ साउन । सरकारले असमान रुपमा तलबमान बढाएको विरोधमा देशभरका नायब सुब्बा (नासु) हरु आज बिदामा बस्ने भएका छन् । बजेटमा घोषणा गरेभन्दा असमान ढंगले सरकारले कर्मचारीको तलब बढाएको

यस्तो छ मंगलबारको मौसम

काठमाडौँ, २४ साउन । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि