
काठमाडौँ, २४ साउन । आज विश्व आदिवासी दिवस । हरेक वर्ष अगस्ट महिनाको ९ तारिखमा यो दिवस मनाइन्छ । संयुक्त राष्ट्र सङ्घले अगस्ट ९ तारिखलाई विश्व आदिवासी दिवसका रुपमा मनाउने

काठमाडौँ, २४ साउन । प्रदेश तथा स्थानीय तहले ठूलो संख्यामा कर्मचारी अभाव झेलिरहेका बेला संघ मातहतको एउटै सरकारी कार्यालयमा करिब ६ सय करार तथा ज्यालादारी कर्मचारी कार्यरत रहेको पाइएको छ

बागलुङ, २४ साउन । बागलुङ नगरपालिका–६ लमगाउँका दीपक बोहोराले छोरी १५ महिने छोरी अनामिकालाई शनिबार अपराह्नतिर जङ्गलमा छाडेको चौबिस घण्टापछि फेला परे पनि उपचारको क्रममा उनको मृत्यु भएको छ ।

काठमाडौँ, २३ साउन । नेपाल प्रहरीले सिक्री लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले सिक्री लुटपाट गरी भाग्दै गरेका अवस्थामा काठमाडौँ

काठमाडौँ, २३ साउन । मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि आठ कृति छनोट गरेको छ । विभिन्न स्रष्टाका २९९ पुस्तकबाट ती कृति छनोट गरिएको हो । साहित्यकार डा

काठमाडौँ, २३ साउन । आइतवार १० अङ्कले बढेको शेयर बजार सोमवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १७ दशमलव ६७ अङ्कले घटेर २ हजार १ सय ६

काठमाडौँ, २३ साउन । देशभर पछिल्लो २४ घण्टामा देशैभर ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।

झापा, २३ साउन । हुलाकी सडकअन्तर्गत कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुंगाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ । निर्माणाधीन पुल एक दशक बितिसक्दा अझै पूर्ण

काठमाडौँ, २३ साउन । नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा केहीबेर अघिबाट पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसिरहेको छ । आगामी

काठमाडौँ, २३ साउन । नेपाल राष्ट्र बैंकले आज दिउँसो ३ बजेसम्मका लागि ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक