Logo
समाज
पछिल्लो २४ घण्टामा आठ सय ६८ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ, २५ साउन । पछिल्लो २४ घण्टामा आठ सय ६८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी ६ हजार सात सय पाँच जनाको नमुना परीक्षण

बिर्तामोडका जग्गाको ६ महिना भित्र वर्गिकरण गरिसक्नु पर्ने

बिर्तामोड, २५ साउन । बिर्तामोड नगरपालिकाले जग्गा वर्गीकरण नहुञ्जेलसम्मको लागि यस अघिको आर्थिक वर्षकै करको दरलाई निरन्तरता दिने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा आज (बुधबार) बसेको कार्यपालिकाको

विद्यार्थी बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित

बैतडी, २५ साउन । बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस् हुने समस्या आएपछि पठनपाठन प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत छात्रामा विद्यालयमै बेहोस् हुन थालेपछि पठनपाठन प्रभावित

झापामा १४ वर्षीया बालिका बलात्कृत

झापा, २५ साउन । झापामा एक जना १४ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको अभियोगामा प्रहरीले ताप्लेजुङ फुङलिङ नगरपालिका–९ बस्ने २० वर्षीय दिपेश बिक पक्राउ गरेको

बालाजुको जुत्ता कारखानामा आगलागी

काठमाडौँ, २५ साउन । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता

महिला फुटबलर दीपाले आईलिग छनोट खेल्ने

काठमाडौँ, २५ साउन । नेपाल राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य मिडफिल्डर दीपा न्यौपानेले भारतीय आईलिग छनोट खेल्ने भएका छिन् । नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी दीपा आईलिग छनोट खेल्ने आज

आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा ६५ हजारले लिए सेवा

तनहुँ, २५ साउन । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा उपचारका लागि आउने बिरामीको आकर्षण बढ्दै गएको छ । स्वास्थ्य केन्द्रमा दैनिक ५० देखि एक सयसम्म हाराहारीमा बिरामी उपचारका लागि आउने

राष्ट्रियसभामा बाधा अड्काउ फुकाउ आदेश पेस गरिने

काठमाडौँ, २५ साउन । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १२औँ अधिवेशनको ४६औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ ।

ज्येष्ठ नागरिकलाई १० हजार भत्ता

काठमाडौँ, २५ साउन । ललितपुर महानगरपालिकामा बसोबास गर्ने ज्येष्ठ नागरिकले रु १० हजार भत्ता पाउने भएका छन् । ज्येष्ठ नागरिकले चाडपर्व हाँसीखुसी मनाउन पाउन् भनी महानगरपालिकाले उक्त काम अघि बढाउने

तेह्र वटा सामुदायिक विद्यालय कालोसूचीमा

वीरगञ्ज, २५ साउन । पर्सास्थित वीरगञ्ज महानगरपालिकाले महानगरपालिकाभित्रका १३ वटा सामुदायिक विद्यालयलाई कालोसूचीमा राखेको जनाएको छ । महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अनुसार पटक-पटक ताकेता गर्दा पनि ती विद्यालयले एकीकृत शैक्षिक