Logo
समाज
देशभर ९३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्‍यु

काठमाडौँ, २३ साउन । देशभर पछिल्लो २४ घण्टामा देशैभर ९३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो ।

कन्काई र विरिङ खोलामा पुल नबन्दा यात्रा जोखिमपूर्ण

झापा, २३ साउन । हुलाकी सडकअन्तर्गत कन्काई र विरिङ खोलाको पुल अझैसम्म नबन्दा त्यहाँ डुंगाको भरमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता विद्यमान छ । निर्माणाधीन पुल एक दशक बितिसक्दा अझै पूर्ण

सिट बाँडफाँटबारे छलफल गर्न कांग्रेसका शीर्ष नेताहरु बैठकमा

काठमाडौँ, २३ साउन । नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बालुवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाको आह्वानमा केहीबेर अघिबाट पदाधिकारी र पूर्वपदाधिकारी बैठक बसिरहेको छ । आगामी

राष्ट्र बैंकको ७ अर्ब १० करोडको ट्रेजरी खरिद आज

काठमाडौँ, २३ साउन । नेपाल राष्ट्र बैंकले आज दिउँसो ३ बजेसम्मका लागि ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । ट्रेजरी खरिदका लागि वाणिज्य बैंक, विकास बैंक

चितवनमा दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण

चितवन , २३ साउन । चितवन मेडिकल कलेजले रु दुई अर्ब लगानीमा क्यान्सर अस्पताल निर्माण गरेको छ । आगामी दसैँअघि नै सञ्चालनमा ल्याउने गरी सिएमसी क्यान्सर इन्स्टिच्युट तयार गरिएको हो

बैतडीमा मतदाताको सङ्ख्या एक लाख ५१ हजार पुग्यो

बैतडी, २३ साउन । बैतडीमा दुई हजार आठ सय आठ नयाँ मतदाता थपिएका छन् । गत असार १ गतेदेखि सुरु भएको फोटोसहितको मतदाता नामावलीमा ती मतदाता थपिएका हुन् । जिल्ला

समाधानोन्मुख व्यवस्थापन: फोहरबाट मोहर बनाइँदै

काठमाडौँ, २३ साउन । यही साउन अन्तिम सातादेखि काठमाडौं उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन शुरू हुने भएको छ । पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि स्थान पहिचान

यस्तो छ आजको मौसम

झापा, २३ साउन । आज वाग्मती प्रदेश र प्रदेश-१ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार आज दिउँसो प्रदेश-१ का केही

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ, २३ साउन । राष्ट्रियसभाको बैठक आज बस्दै छ । १२औँ अधिवेशनको ४५औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुनेछ ।

मोटरसाइकलबाट झरेर कार्कीको मृत्यु

झापा, २३ साउन । छोराले चलाएको मोटरसाइकलबाट झरेर बुद्धशान्तिमा एक बृद्धाको मृत्यु भएको छ । आइतबार साँझ बुद्धशान्ति गाउँपालिका-२ रबर बगानस्थित भित्री सडकखण्डमा जयपुरबाट शनिश्चरेतर्फ जाँदै गरेको प्र-१-०१-०१५ प २५३४