Logo
समाज
तीन प्रदेशमा भारी वर्षाको सम्भावना: सतर्कता अपनाउन आग्रह

काठमाडौँ, २२ साउन । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै

ट्रक पल्टिँदा चालकको मृत्यु

गुल्मी, २२ साउन । गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु१ख १८६६ नंको ट्रक रेसुङ्गा-१० सिमिचौरमा पल्टिँदा चालक गुल्मीदरबार गाउँपालिका-३

सप्तकोसी आसपासका क्षेत्रमा जोखिम कायमै

सुनसरी, २२ साउन । सप्तकोसी नदी आसपासका क्षेत्रमा जोखिम कायमै रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार सप्तकोसी र यसका सहायक नदीहरुमा जलसतह घटबढ भइरहेको छ

मेचीनगर पत्रकारिता पुरस्कार निरौला र प्रोत्साहन पुरस्कार आचार्यलाई

मेचीनगर, २२ साउन । प्रेस क्लब मेचीनगरले पाँचौ वार्षिक अधिवेशन तथा साधारण सभाको अवसरमा दुई जना पत्रकारलाई सम्मानित गरेको छ । शनिबार काँकरभिट्टा खानेपानी तथा सरसफाइ संस्थाको सभाहलमा सम्पन्न साधारण

प्रेस क्लब मेचीनगरको अध्यक्षमा बराल

मेचीनगर, २२ साउन । प्रेस क्लब मेचीनगरको अध्यक्षमा डम्बर बराल निर्वाचित भएका छन् । शनिबार बेलुका सम्पन्न निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी शिशिर चम्लागाईलाई १ मतको अन्तरले हराउँदै अध्यक्षमा बराल विजयी

कुँवर मृतास्थामा फेला

बैतडी, २१ साउन । बैतडीको सुर्नया गाउँपालिका-७ का ३७ वर्षीय रघुवीर कुँवर मृतास्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोकराज जोशीका अनुसार उनी वडा

साढे २९ अर्ब रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन

बाँके, २१ साउन । बाँकेमा सङ्घीय सरकार र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८/७९ मा साढे २९ अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ । कोष तथा लेखा नियन्त्रक

‘सडकमा थुप्रिएको सबै फोहर पाँच दिनभित्रमा उठिसक्छ’

काठमाडौँ, २१ साउन । काठमाडौँ महानगरपालिकाले सडकमा थुप्रिएको सबै फोहर पाँच दिनभित्रमा उठिसक्ने दाबी गरेको छ । एक हप्ता अघिसम्म दिनमा ६० देखि ८० टिप्पर फोहर सिसडोल पठाइरहेकोमा अस्ति बिहीबारदेखि

कुलोमा डुबेर बालकको मृत्यु

कैलाली, २१ साउन । कैलालीको टीकापुर नगरपालिका–१ स्थित जमरा कुलोमा डुबेर आज एक बालकको मृत्यु भएको छ । एकतानगर शिविरका १२ वर्षीय दिनेश परियारको जमरा कुलोमा नुहाउने क्रममा डुबेर मृत्यु

पशुपति क्षेत्र सफा राख्न संस्कृतिमन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ, २१ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्रको अवलोकन गरेका छन् । पशुपति क्षेत्र भित्रका विभिन्न स्थानमा पुगी उनले त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी