Logo
समाज
५.३ म्युग्निच्युडको भूकम्प, नुवाकोट बेलकोटगढी केन्द्रविन्दु

काठमाडौँ, २१ साउन । काठमाडौँमा शनिबार बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र​का अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर ५.३ म्युग्निच्युडको

बिर्तामोडका फुटपाथ व्यवसाय हटाइने

झापा, २० साउन । बिर्तामोड बजारक्षेत्रभित्र सडक पेटीमा सञ्चालन हुँदै आएको फुटपाथ व्यवसाय हटाइने भएको छ । बिर्तामोड नगरपालिकाको कार्यालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले फुटपाथ व्यवसाय हटाउने निर्णय गरेको हो

पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना सङ्क्रमण

झापा, २० साउन । पछिल्लो २४ घण्टामा ९१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस अवधिमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । दुई हजार नौ सय ४१

जन्मेकाे ३५ दिनभित्र जन्मदर्ता हुने बालबालिका ६ प्रतिशत मात्र

काठमाडौँ, २० साउन । जन्मेको ३५ दिनभित्र ६ प्रतिशत बालबालिकाको मात्र जन्मदर्ता हुने गरेको छ । दिगो विकास लक्ष्यका विषयमा नेपाल पिपल्स फोरममा शुक्रवार भएको छलफल कार्यक्रममा गृह मन्त्रालयका उपसचिव

शेयर बजार उच्च अङ्कले घट्याे

झापा, २० साउन । शेयर बजार शुक्रवार पनि उच्च अङ्कले घटेको छ । बिहीवार ३८ दशमलव ६१ अङ्कले घटेको शेयर बजार आज पनि ३४ दशमलव ८५ अङ्कले घटेको छ ।

महिलाको नाममा जग्गा पास गर्ने बढ्दै

फाइल तस्बिर झापा, २० साउन । राज्यले पुरुषहरुलाई भन्दा २५ प्रतिशत महिलालाई जग्गा खरिद विक्रीमा राजस्व छुट दिएसँगै महिलाका नाममा जग्गा पास गर्नेको संख्या जिल्लामा बढेको छ । भूमिसुधार तथा

विराटनगरमा साइकलको ठक्करबाट वृद्धको मृत्यु

मोरङ, २० साउन । मोरङको बिराटनगर महानगरपालिका–१९ मिलनचोकमा आज बिहान साइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा पैदलयात्री मोरङकै ग्रामथान गाउँपालिका–२ का ७० वर्षीय हर्कदेव सरदार रहेका

बढ्यो सुनको मूल्य

काठमाडौँ, २० साउन । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९६ हजार ८०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९६ हजार १०० मा कारोबार भएको पहेँलो धातु

मेची यातायात कार्यालयद्वारा ८६ करोड राजस्व सङ्कलन

काठमाडौँ, २० साउन । मेची यातायात व्यवस्था कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा रू ८६ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले विभिन्न शीर्षकमा कूल रू ८६ करोड ११ लाख सात

वैद्य र बास्तोलाबीच पार्टी एकता गर्ने सहमति

काठमाडौँ, २० साउन ।  नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतले पार्टीबीच एकता हुने भएको छ। क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ र नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला ‘कन्चन’