Logo
समाज
पाथीभरामा केबलकारको विरोधमा एक हप्तादेखिको बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित

काठमाण्डाै, २१ माघ ।  ताप्लेजुङकाे पाथीभरामा निर्माणाधीन केबलकारको विरोधमा एक हप्तादेखिको यातायात बन्दले सुदूरपूर्वी पहाडी जिल्लाको जनजीवन प्रभावित भएको छ । माघ १२ गते ‘नो केबलकार समूह’ र प्रहरीबीचको झडपमा

विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१ स्वीकृत

काठमाण्डौ, २१ माघ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एकीकृत ‘विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८१’ स्वीकृत गर्नु भएको छ । एक ठाउँमा भएको बिरामीको परीक्षणसम्बन्धी

तातोपानी नाका जोड्ने लिपिङ खोलामा बेलिब्रिज राख्न शुरू

काठमाण्डौ, २१ माघ ।  गएको अशोजमा बाढीले बगाएको सिन्धुपाल्चोकको तातोपानी नाका जोड्ने लिपिङ खोलाको पक्की पुलमा नयाँ बेलिब्रिज राख्ने काम शुरू भएको छ । खोलाको दुवैपट्टीको भागमा जग र ढलान

सुरुङगामा मोटरसाइकल दुर्घटना हुदा शरणामतीका सिटौलाको मृत्यु

झापा २१ माघ । पूर्व पशिचम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका वडा न. १ जुकेकल्भर्टमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सुरुङगाबाट बिर्तामोडतर्फ आउँदैं गरेको मे

विवाह भएको २ महिनामै २१ वर्षीया युवतीको हत्या, पति फरार

महोत्तरी, २१ माघ । विवाह भएको दुई महिनामै महोत्तरीमा २१ वर्षीया युवतीको हत्या भएको छ। गौशाला नगरपालिका- ८ कि २१ वर्षीया खुश्वु यादवको हत्या भएको अवस्थामा आइतबार शव फेला परेको

आज श्रीपञ्चमी : सरस्वतीको पूजा गरी मनाइँदै

काठमाडौँ, २१ माघ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा बिहान ०७ः५५

सीटीईभीटीको उपाध्यक्ष बराल पदमुक्त

काठमाडौँ, २० माघ । सीटीईभीटीका उपाध्यक्ष ओमप्रसाद बराल पदमुक्त भएका छन् । आइतबार प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नृपध्वज निरौलाको इजलासले बरालको नियुक्त कानून विपरीत भएको ठहर गर्दै

आज सूर्य देवको पूजा

काठमाडौँ, २० माघ । आज २०८१ साल माघ २० गते आइतबार माघ शुक्ल पक्षको चतुर्थी तिथि। विश्व सिमसार दिवस। तदनुसार सन् २०२५ फेब्रुअरी २ तारिख। हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा

भारतमा स्कर्पियो दुर्घटना हुँदा एकै परिवारका चारसहित पाँच नेपालीको मृत्यु

काठमाडौँ, १९ माघ । भारतको कुम्भ मेलाबाट फर्किने क्रममा भएको सवारी दुर्घटनामा एकै परिवारका चारसहित पाँच जना नेपालीको मृत्यु भएको छ। तिव्र गतिमा रहेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कार्पियो

पाथीभरा केबलकारबारे आवश्यक पहल गर्न संघीय मामिला मन्त्रालयलाई जिम्मेवारी

ताप्लेजुङ, १९ माघ । गृह मन्त्रालयले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा केबलकार निर्माणमा देखिएको समस्याबारे आवश्यक समन्वय गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मेवारी दिएको छ । गृह मन्त्रालयले केबलकार नियमनको