Logo
समाज
कञ्चनपुरमा चौधर नदीको बाढी गाउँमा

कञ्चनपुर, १८ साउन । चौधर नदीको बाढी कञ्चनपुरको बेदकोट नगरपालिका-४ सार्कीपार्की गाउँमा पसेको छ । बाढीले निरन्तर जग्गा कटान गरिरहेको छ । बाढीका कारण बस्ती पूरै जोखिममा छ । स्थानीयवासी

कोरोना बढ्न थालेपछि नाकामा सुरक्षा सतर्कता

बाँके, १८ साउन । बाँकेमा कारोना सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल-भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारी स्वास्थ्य जाँच कोरोना परीक्षण

मेचीनगरले बनायो सञ्चार प्रतिष्ठान

मेचीनगर, १८ साउन । सञ्चारमाध्यमको विकासका लागि मेचीनगर नगरपालिकाले प्रदेश नं १ मै पहिलोपल्ट पालिकास्तरको प्रतिष्ठान स्थापना गरेको छ । स्थानीय सञ्चारमाध्यमको संस्थागत विकास र पत्रकारिताको प्रवद्र्धनका लागि पालिकाले नगर

मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो

चितवन, १८ साउन । पहिरो पन्छाएपछि मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ । पहिरो खसेको झण्डै ८ घण्टापछि सडक खुलेको सडक डिभिजिन कार्यालय भरतपुरका इञ्जिनियर सागर कार्कीले जानकारी दिए । सडकमा गएराति

कोशी नदीको भंगालो फुटेर बस्तीमा पस्यो

उदयपुर, १८ साउन । कोशी नदीको भंगालो फुटेर उदयपुरको बस्तीमा पसेको छ । आज बिहान ४ बजेदेखि एउटा भंगालो बस्तीमा पसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ

वर्षाका कारण मुख्य तीन वटा राजमार्ग बन्द, १३ वटा एकतर्फी सञ्चालनमा

काठमाडौँ, १८ साउन । निरन्तरको वर्षाका कारण मुख्य तीन वटा राजमार्ग बन्द रहेका छन् । सडक विभागको विवरण अनुसार नारायणगढ-मुग्लिङ, तानसेन-रिडी-कोरला र रारा राजमार्गको खलंगा-जुम्लाखण्ड पूर्ण रुपमा बन्द छ ।

मोेटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

महोत्तरी, १८ साउन । प्रहरीले महोत्तरीको सुदूर उत्तरवर्ती मुख्य व्यापारिक केन्द्र बर्दिबास नगर क्षेत्रमा मोटरसाइकल चोरी गर्ने गिरोह फेला पारेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासले आइतबार राति बर्दिबास मुख्यचोकस्थित

कम्तीमा १५ दिन म्याद राखेर कक्षा ११ काे भर्ना खुलाउन आग्रह

काठमाडौँ, १८ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्नाका लागि विद्यालय र क्याम्पसले खुलाएका सूचनामा ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले सूचना निकालेर शैक्षिक सत्र २०७९/०८० का लागि

यस्तो छ आजको मौसम

काठमाडौँ, १८ साउन । देशका धेरै ठाउँमा आज पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मनसुन सक्रिय नै रहेकाले आज दिउँसोसम्म नै धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

मुग्लिन-नारायणगढ सडकखण्ड अवरुद्ध

चितवन, १८ साउन । मुग्लिन-नारायणगढ सडकखण्ड फेरि अवरुद्ध भएको छ । चितवनको भरतपुर महानगरपालिका वडा नं.२९ मा पर्ने केराबारीमा पहिरो गएपछि सोमबार राति ११ बजेदेखि बन्द भएको सडक २३ घण्टा