
काठमाडौँ, १७ साउन । एक महिनाको अवधिमा इन्डियन आयल कर्पोरेसन (आईओसी)बाट प्रतिलिटर पेट्रोलमा ३२ रुपैयाँ ५६ पैसा घटेर आएको छ । आईओसीबाट भाउ बढेर आउँदा स्वचालित मूल्य प्रणालीका नाममा तत्काल

काठमाडौँ, १६ साउन । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्र वाला १४८ संस्थालाई कारबाही गरेको छ । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन

बैतडी, १६ साउन । बैतडीको दोगडाकेदार गाउँपालिकामा एक हप्तादेखि विद्युत् सेवा अवरुद्ध भएको छ । एक हप्तासम्म पनि विद्युत् सेवा सञ्चालन नहुँदा यहाँका नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् ।

काठमाडौँ, १६ साउन । युथ कंग्रेसले अर्थमन्त्री जनार्दन शर्माविरुद्ध प्रदर्शन गरेको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि उनीहरूले प्रदर्शन गरेका हुन् । शर्माबारेको छानबिनमा सरकार र प्रतिपक्ष दल

काठमाडौँ, १६ साउन । नेपाल नागरिक उड्डयन प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा १६.६७ प्रतिशतले आम्दानी बढाएको छ । प्राधिकरणले विमानस्थल शुल्कको आम्दानीमा वृद्धि गर्दै उक्त वर्ष रु सात अर्ब ४४

काठमाडौँ, १६ साउन । काठमाडौँको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थलीमा मृत भेटिएकाहरुको शव प्रहरीले उठाएको छ । पोष्टमार्टमका लागि मृत भेटिएका चारैजनाको शव उठाइएको हो । प्रहरी तथा शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक

लमजुङ , १६ साउन । हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष ०७८/७९ मा कुल बजेटको ५५ करोड ३३ लाख अर्थात् २३ दशमलव ३५ प्रतिशत बजेट खर्च नभई फ्रिज भएको छ ।

काठमाडौँ, १६ साउन । देशभर पछिल्लो २४ घण्टामा आठ सय ९५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । सो अवधिमा पाँच हजार

काठमाडौँ, १६ साउन । सोमबार साढे ५४ अङ्कले घटेको शेयर बजार आज भने सामान्य मात्रै बढेको छ । शेयर बजार परिसूचक नेप्से आज एक दशमलव १५ अङ्कले बढेर दुई हजार

काठमाडौँ, १६ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको