
काठमाडौँ, १६ साउन । काठमाडौँको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा श्रीमान्, श्रीमती, छोरा र छोरी भएको प्रहरीले जनाएको छ । उनीहरूको

जाजरकोट, १६ साउन । मदिरा सेवन गरी विद्यालय आएको आरोपमा एक विद्यालयका प्रधानध्यापकलाई प्रहरीले पक्राउ गरेको छ । जाजरकोट सदरमुकाम खलंगास्थित त्रिभुवन माध्यमिक विद्यालयका प्रधानध्यापक भक्तबहादुर मल्ललाई पक्राउ गरिएको हो

वीरगञ्ज , १६ साउन । नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ । वडा कार्यालयको

झापा, १६ साउन । “मेरो वडामा प्रधानमन्त्री आउनुभयो भने पनि गुन्द्रीमै बसाउँछु ।” यी भनाइ हुन् मेचीनगर नगरपालिका–४ का अध्यक्ष अर्जुनकुमार कार्कीको । गत वैशाख ३० गते स्थानीय चुनावबाट उनी

काठमाडौँ, १६ साउन । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा चार सय रुपैयाँले घटेर प्रतितोला ९५ हजार चार सय

काठमाडौँ, १६ साउन । अभियान लघुवित्तले १८ साउन बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो

खोटाङ, १६ साउन । पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण आज बिहान हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानको तुवाचुङमा पहिरो खस्दा दिक्तेल-जयराम सडक ठप्प भएको खोटाङ यातायात

चितवन, १६ साउन । पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक दुईतर्फी सुचारु भएको छ । सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका-२९ घुमाउने नजिकै लेदोसहित खसेको पहिरो पन्छाएपछि सडक दुइतर्फी सञ्चालनमा आएको हो । दुईवटा जेसिभी

फाइल फोटो पोखरा, १६ साउन । पोखरा महानगरपालिका-६ डिहिकोपाटन पँधेरोमा आज बिहान पहिराले घर पुरिँदा एक जनाको मृत्यु भएको भने एक जना घाइते भएका छन् । अविरल वर्षापछि घर माथिबाट

फाइल तस्बिर झापा, १६ साउन । झापा र सुनसरीलगायत प्रदेश-१ का विभिन्न जिल्लामा आज ठूलो वर्षा भइरहेकोले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । महाशाखाले सूचना निकालेर झापाको