Logo
समाज
शनिबार शनिदेवको पूजा: कर्मफल शान्त पार्ने सरल उपायहरू

काठमाडौं, २६ पुष । आज शनिबार, शनिदेवलाई प्रसन्न पारेर जीवनमा नयाँ ऊर्जा, शान्ति र सकारात्मकता ल्याउन सकिने धार्मिक विश्वास छ। शनिदेवको व्रत वा पूजा गर्नुअघि उहाँसँग सम्बन्धित महत्वपूर्ण मान्यताबारे जानकारी

हल्दीबारीमा स्काउट आधारभूत तालिम सम्पन्न

झापा, २४ पुष । हल्दीबारी गाउँपालिकाको आयोजनामा पौष १६ देखि २१ गतेसम्म सञ्चालन गरिएको स्काउट आधारभूत तालिम (६२० औं बी.टी.सी. र ४५९ औं पी.टी.सी.) सफलतापूर्वक सम्पन्न भएको छ। तालिमको अन्तिम

शंखरापुर बस दुर्घटना अपडेटः चारको मृत्यु, २२ घाइते

काठमाडौं, २४ पुष । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बुधवार साँझ भएको बस दुर्घटना चार जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । मृतक तीन जनाको पहिचान खुलेको

प्रवास नेपाली सम्पर्क समिति भर्जिनियाको सहयोगमा अर्जुनधारामा न्यानो कपडा वितरण

झापा, २२ पुष । प्रवास नेपाली सम्पर्क समिति भर्जिनिया, अमेरिकाको आर्थिक सहयोगमा अर्जुनधारा नगरपालिका भित्रका अति विपन्न विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको छ। अर्जुनधाराका तीन सामुदायिक विद्यालयका कुल १६० जना

बिर्तामोडमा ठूलो परिमाणको ब्राउनसुगरसहित एक जना पक्राउ

झापा, २२ पुष । झापाको बिर्तामोडमा प्रहरीले ठूलो परिमाणको लागुऔषध ब्राउनसुगर बरामद गर्दै एक जना कारोबारीलाई नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो करिब १:३० बजे बिर्तामोड नगरपालिका–१, सूर्यनगर टोलस्थित एक घरमा

दमकबाट लागूऔषधसहित तीन जना पक्राउ

झापा, २२ पुष । दमक ८ स्थित कञ्चनजंघा होटलबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा मोरङ मिक्लाजुङ–३ बस्ने १९ वर्षीया मनिका राई, दमक–१ बस्ने २६ वर्षीय

मंगलबार भगवान् गणेशको पूजा: आराधना र व्रत बसेमा लाभ मिल्ने शास्त्रीय विश्वास

काठमाडौं, २२ पुष । हिन्दू धर्मशास्त्रका अनुसार मंगलबार भगवान् गणेशको पूजा–अर्चना र व्रत बसेमा जीवनमा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिएको छ। कुनै पनि शुभ कार्यको सुरुवात भगवान्

गौरीगञ्जमा ७ लाख बराबरको मोबाइल सामान चोरी गर्ने युवक पक्राउ

झापा, २१ पुष । गौरीगञ्ज गाउँपालिका स्थित एक मोबाइल पसलबाट करिब ७ लाख रुपैयाँ बराबरको सामान चोरी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका–३ गौरीगञ्ज चोक

बैङ्किङ कसूरका फरार अभियुक्त शिवाकोटी बिर्तामोडबाट पक्राउ

झापा, २१ पुष । बैङ्किङ कसूर मुद्दामा पटक–पटक पक्राउ पर्दै आएका बिर्तामोड–१ निवासी ५६ वर्षीय भानुप्रसाद शिवाकोटीलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। हिजो दिउँसो जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी

जेनजी आन्दोलनमा चोरी भएको मोटरसाइकलसहित एक जना पक्राउ, छ मोटरसाइकल अझै बेपत्ता

झापा, २१ पुष । जेनजी आन्दोलनका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय, बिर्तामोडको परिसरबाट चोरी भएको मोटरसाइकलसहित एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका–७ घर भई बिर्तामोड