Logo
समाज
दुईमहिनादेखि सुकिलुम्बा विमानस्थल बन्द

इलाम, १३ साउन । इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट दुई महिनायता बन्द भएको छ । करिब तीन महिनाको उडानपछि सेवा बन्द भएको हो । गएको जेठ ६ गतेदेखि बन्द

धरानका मेयर साम्पाङको श्रमदान अभियान

धरान , १३ साउन । सामाजिक अभियन्ताको चर्चा पाएर एकाएक धरान उपमहानगरपालिकाको नेतृत्वमा पुगेका प्रमुख हर्कराज राई (साम्पाङ) यतिबेला जनताका कामदेखि विकास निर्माणमा अहोरात्र खटिएका छन्। धरानमा भएको खानेपानी समस्या

इन्जिनमा खराबी देखिएपछि छ मिनेटमा नै अवतरण

गण्डकी, १३ साउन । पोखराबाट काठमाडौंतर्फ उडेको यती एयरलाइन्सको जहाजको इन्जिनमा खराबी देखिएपछि उडेको छ मिनेटमा नै पोखरा विमानस्थलमा अवतरण गरिएको छ । यती एयरलाइन्सको ९–एनएएनजी कल्साइन जहाज आज बिहान

गृहमन्त्री खाण र माओवादी अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौँ, १३ साउन । गृहमन्त्री बालकृष्ण खाण र पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । दाहाल निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीति र समसामयिक

सयपत्री हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौँ, १३ साउन । सयपत्री हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयमा विक्री नभएको १ लाख २१ हजार ६० कित्ता थप

आतङ्क मच्चाउने राँगोलाई गोली हानेर मारियाे

काठमाडौँ, १३ साउन । काठमाडौँको चन्द्रागिरि नगरपालिका-४ गोदामचौरमा एउटा राँगोलाई गोली हानेर मारिएको छ । थानकोट प्रहरीका अनुसार नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान साढे ३ बजेतिर झार्ने क्रममा

भारतीय लडाकु विमान दुर्घटना

भारत, १३ साउन । भारतीय वायुसेनाको एउटा लडाकु विमान राजस्थानको बारमेरमा दुर्घटनाग्रस्त भएको छ । गएराति दुर्घटनाग्रस्त भएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ । विमानमा दुई जना पाइलट सवार

सर्पले डसेर मेचीनगरमा महिला स्वयंसेविकाको मृत्यु

झापा, १३ साउन । मेचीनगरमा विषालु सर्पको डसाईबाट स्वास्थ्य स्वयम्सेविकाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका वडा नं.११ की रुपा मैनाली रहेकी छिन् । उनलाई गएराति आफ्नै घरमा

बञ्चरो प्रहार गरी छोराले गरे बाबुको हत्या

बैतडी, १३ साउन । बैतडीमा बञ्चरो प्रहार गरी छोराले बुवाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका-५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो । जोशीका छोरा २२ वर्षीय लोकराजले

आज विश्व बाघ दिवस

काठमाडौँ, १३ साउन । आज विश्व बाघ दिवस । ‘स्वस्थ पारिस्थितिक प्रणालीका लागि बाघ संरक्षण’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसर पारेर आज नेपालमा बाघको