Logo
समाज
देशका धेरै ठाउँमा वर्षा, सतर्कता अपनाउन आग्रह

  काठमाडौँ, ५ साउन । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परेको छ । बाढी पूर्वानुमान महाशाखाले पछिल्लो दुई घण्टामा ललितपुरको गोदावरी र आसपास लगायत काठमाडौँ उपत्यकाका केही ठाउँमा भारी

काठमाडौँमा थप तीन जनामा हैजा

काठमाडौँ, ५ साउन । काठमाडौँमा थप तीन जनामा हैजा पुष्टि भएको छ । थपिएकासँगै एक महिनामा हैजा पुष्टि हुनेको सङ्ख्या ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । उनीहरुको

आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत

काठमाडौँ, ५ साउन । ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको

काठमाडौंको फोहोर आजदेखि एक साता नउठ्ने

काठमाडौँ, ५ साउन । काठमाडौंको फोहोर बिहीबारदेखि एक साता नउठ्ने भएको छ । बाटो मर्मतको काम गर्नुपर्ने भएकाले फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको हो । नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर

सुनकोसीले बगाउँदा दुई जना बालक बेपत्ता

काभ्रेपलाञ्चोक, ४ साउन । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ का दुई बालक आज सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन् । तेमाल गाउँपालिकाको वडा नं २ स्थित लामबगरमा आज दिउँसो पौडी खेल्ने क्रममा

सवारीको ठक्करबाट दुई जनाको मृत्यु

  कपिलवस्तु, ४ साउन । कपिलवस्तुमा सवारी साधनको ठक्करबाट आज दुई जनाको मृत्यु भएको छ । बुद्धभूमि नगरपालिका-९ चम्पापुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने भ्यानले ठक्कर दिँदा

अब विदेश यात्रा जाँदा २ सय अमेरिकी डलर मात्रै साट्न पाइने

काठमाडौँ, ४ साउन । के तपाई विदेश यात्राको तयारीमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईले आफूलाई आवश्यक पर्ने जति अमेरिकी डलरको सटही सुविधा पाउन सक्नुहुनेछैन । नेपाल राष्ट्र बैंकले

आगलागीबाट २० लाख २५ हजारको क्षति

झापा , ४ साउन । झापाको झापा गाउँपालिका–५ स्थित सिमलडाँगीमा आज बिहान आगलागी हुँदा रू २० लाख २५ हजार बराबरको क्षति भएको छ । झापा–५ सिमलडाँगीका अब्दुल करिम अलीको घरमा

रु १३ लाख फिर्ता गर्न बुद्धशान्ति गाउँपालिकालाई महालेखाको निर्देशन

बुधबारे, ४ साउन । बुद्धशान्ति गाउँपालिकाका निवर्तमान पदाधिकारी तथा कर्मचारीले नियम विपरीत पालिकाको कोषबाट किनेको स्मार्ट फोनको रकम फिर्ता गर्नुपर्ने भएको छ । महालेखा परीक्षकको कार्यालयले २०७८÷७९ को प्रतिवेदनमा पालिकाको

चितवनमा ३७ गैँडा मरे

चितवन , ४ साउन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैँडा मरेका छन् । ती मध्ये दुई चोरीसिकारी र बाँकी प्राकृतिक कारणले मरेका हुन । उमेर पुगेर, बिरामी