
दोलखा, १८ असार । दोलखा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । शनिबार दिउँसो ३ बजेर ३२ मिनेटमा जुगु आसपास केन्द्र भएर ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको हो ।

बर्दिया, १८ असार । बर्दियाको बासगढी नगरपालिका-४ स्थित जनचेतना सामुदायिक वनमा महिलाको शव फेला परेको छ । अन्दाजी २४/२५ वर्षीया गाडा, रातो रङको साधारण फिता भएको चप्पल रातो रङको कुर्ता

काठमाडौँ, १८ असार । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा परि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ

उदयपुर, १८ असार । निरन्तरको वर्षाका कारण उदयपुरको सदरमुकाम गाईघाट बजार क्षेत्रका सयौँ घर पसल डुबानमा परेका छन् । बजार क्षेत्र डुबानमा परेपछि त्यहाँका पसलमा बिक्रीका लागि राखिएका विभिन्न उपभोग्य

सुदूरपश्चिम, १८ असार । पछिल्ला महिनामा खाने तेल, साग तरकारीलगायत उपभोग्य वस्तुको मूल्य वृद्धि भएपछि उपभोक्ता मारमा परेका छन् । मूल्य वृद्धिले विपन्न वर्गलाई बढी असर पुर्याएको छ । मूल्य

चितवन, १८ असार । चितवनमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । शनिबार बिहान सिम्रेनी निवासी ३८ वर्षीया बालिका गुरुङलाई बाघले आक्रमण गरेको चितवन प्रहरीले जनाएको छ । उनलाई

बारा, १८ असार । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन गर्न प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली बारा पुगेको छ । अवलोकनका लागि प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत

काठमाडौँ, १८ असार । झण्डै तीन महिनाको अवधिमा प्राकृतिक विपद्का घटनामा परि ९८ जनाको मृत्यु भएको छ । गत वैशाख १ देखि शुक्रबारसम्म भएका ९ सय ३७ विपद्का घटनामा ९८

डोटी, १८ असार । डोटीको शिखर नगरपालिका-११ तल्लिसातमा रहेकाे सेती नदीमा बेवारिसे अवस्थामा शव फेला परेको छ । शुक्रवार बेलुका स्थानीयले नदीमा शव बग्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए

काठमाडौँ, १८ असार । निर्वाचन आयोगले अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न मिल्ने प्रविधि अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका अनुसार अनलाइनबाट विवरण भर्न मिल्ने गरी सफ्टवेयर तयार भइसकेको छ