Logo
समाज
टनकपुरको पानीले पहिलो रोपाइँ

कञ्चनपुर, १६ असार । महाकाली सन्धिमा उल्लेख भएअनुसार नेपालले सिँचाइका लागि पाउने भनिएको पानी २६ वर्षपछि पाएको छ । बुधबार राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवको अवसर पारेर सुदूरपश्चिम प्रदेश

६२ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौँ, १६ असार । कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । मङ्गलबार ४४ जनामा पुष्टि भएको सङ्क्रमण बुधबार ६२ जनामा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सङ्गीता

झापामा बाढीले एउटा पुल बगायो, एउटामा क्षति

झापा, १५ असार । अविरल वर्षाका कारण आएको बाढीले झापामा एउटा पुल बगाएको छ भने एउटामा क्षति पुगेको छ । झापाको भद्रपुर नगरपालिका-१० स्थित भित्री सडकखण्डमा रहेको चैतुवारी-चैतुपारी जोड्ने करिब

अर्जुनधारामा मनाइयो राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव (फोटोफिचर)

अर्जुनधारा, १५ असार । अर्जुनधारामा १९ औँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न भएको छ । पञ्चकन्या महिला संगिनी समूह अर्जुनधारा नगरपालिका वडा नं.१० र ११ को आयोजना तथा

ट्रान्सफर्मर जल्दा बिजुली आपूर्तिमा समस्या

काठमाडौँ, १५ असार । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा रहेको चपली सबस्टेशनको एउटा पावर ट्रान्सफर्मर जल्दा बुधवार बिहानैदेखि बिजुली प्रवाह बन्द भएको छ । सबस्टेशनमा रहेका १०/१० एमभीए क्षमताका तीन वटा ट्रान्सफर्मरमध्ये

मेचीनगर-१२ मा युवाहरुसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न

मेचीनगर, १५ असार । मेचीनगर नगरपालिका वडा नं.१२ मा स्थानीय निकायमा क्षयरोग विरुद्धको लडाईंमा सुमदायको सशक्तिकरण विषयक वडास्तरीय युवाहरुसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर नगरपालिका क्षयरोगमुक्त घोषण अभियान

चट्याङ लागेर सात जनाको मृत्यु

काठमाडौँ, १५ असार । चट्याङ लागेर मङ्गलवार एकै दिन सात जनाको मृत्यु भएको छ । रुपन्देही, नवलपरासी पश्चिम, बाग्लुङ, बाँके, पर्सा, धादिङ र कैलालीमा चट्याङ लागेर एक-एक जनाको मृत्यु भएको

पहिराेका कारण राष्ट्रिय राजमार्गका चार ठाउँमा सडक बन्द

काठमाडौँ, १५ असार । देशका विभिन्न ठाउँमा अहिले पनि ठूलो पानी परिरहेको छ । यसैबीच निरन्तरको वर्षाका कारण राष्ट्रिय राजमार्ग अन्तर्गतका विभिन्न चार ठाउँमा सडक बन्द भएका छन् । कोशी

शेयर बजार ४१ अङ्कले बढ्यो

काठमाडौँ, १५ असार । लगातार दुई दिनसम्म दोहोरो अङ्कले घटेको शेयर बजार बुधवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ३९ अङ्कले बढेर एक हजार नौ

बलात्कारको आरोपमा वडाअध्यक्ष पक्राउ

बैतडी, १५ असार । बलात्कारको आरोपमा एक वडाध्यक्षससिहत दुई जना पक्राउ परेका छन् । पक्राउपर्नेमा जिल्लाको मेलौली नगरपालिका–१ का वडाध्यक्ष शरदसिंह नेगी र सोही ठाउँका केशवसिंह नेगी रहेका छन् ।