Logo
समाज
रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा आज

काठमाडौँ, २१ जेठ । आज रातो मच्छिन्द्रनाथको भोटो देखाइँदैछ । मच्छिन्द्रनाथको रथलाई तानेर जावलाखेल पुर्याइएको चौथो दिनमा भोटो देखाउने चलन छ । शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा मच्छिन्द्रनाथको भोटो

आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस

साङ्केतिक तस्बिर काठमाडौँ, २१ जेठ । नेपाल छुवाछुतमुक्त घोषणा भएको आज १६ वर्ष पूरा भएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

रुकुम (पूर्व), २१ जेठ । रुकुम(पूर्व)मा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको सिस्ने गाउँपालिका-४ स्थित दादीङमा ट्र्याक्टरमा सवार दुई जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।

५ देखि ११ वर्षका बालबालिकालाई असार ९ गतेदेखि ‘फाइजर’ खोप

काठमाडौँ, २१ जेठ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले पाँच वर्षदेखि ११ वर्ष उमेर समूहका ३९ लाख बालबालिकालाई ‘फाइजर’ खोप लगाउने बताएका छन् । शुक्रवार भिडियोमार्फत उनले बालबालिकालाई खोप प्रदानका

बिर्तामोडको समस्याका बारेमा सरोकारवालाहरुसँग छलफल

झापा, २१ जेठ । बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्र रहेका सरोकारवाला कार्यालय तथा संघ संस्थाका प्रमखहरुसँग शुक्रवार छलफल गरेको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र प्रमुख प्रशासकिय अधिकृत

महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि पुनर्ताजकी तालिम शुरु

दमक, जेठ २० । दमकका महिला स्वास्थ्य स्वयंसेविकाहरुकालागि चार दिने पुनर्ताजकी तालिम आजबाट शुरु भएको छ । दमक नगरपालिकाको सभाहलमा शुरु भएको सो तालिममा जिल्ला स्वास्थ्य कार्यालय झापाका निमित्त कार्यालय

लगातार पाँचाैँ दिन पनि शेयर बजार घट्यो

काठमाडौँ, २० जेठ । लगातार पाँचौँ दिन आज पनि शेयर बजार ओरालो लागेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव ७६ अङ्कले घटेर दुई हजार ७८ दशमलव ७६

झापाका १५ पालिकालाई ७ अर्बभन्दा बढी अनुदान

झापा, २० जेठ । सङ्घीय सरकारमार्फत झापाका १५ पालिकालाई रु सात अर्ब ३१ करोड ८६ लाखको बजेट विनियोजन भएको छ । संघीय सरकारको आर्थिक वर्ष २०७९÷८० विनियोजित बजेटबाट जिल्लाका आठ

घट्यो सार्वजनिक यातायातको भाडा

काठमाडौँ, २० जेठ । गाडी भाडा घटेको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका

विन्ध्यवासिनी हाइड्रोपावरको आईपीओ बिक्री खुला

काठमाडौँ, २० जेठ । आजदेखि विन्ध्यवासिनी हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको आईपीओ जारी गरेको हो । जसअनुसार प्रतिकित्ता १०० अंकित