
चितवन, १३ जेठ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–२९ को १५ किलोमा युपि १७ एटि ८६२७ नम्बरको बुलेटमा

काठमाडौँ, १३ जेठ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डङ्गोलले रचनात्मकरुपमा महानगर विकासमा जुट्ने बताएकी छन् । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डङ्गोलले

काठमाडौँ, १३ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा

काठमाडौँ, १३ जेष्ठ । सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ । बिहीबार तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँमा पुगेको छ ।

काठमाडौँ, १३ जेष्ठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा

बागलुङ, १३ जेष्ठ । बागलुङ नगरपालिका-३ बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । गएराति विद्युत् सर्ट हुँदा भएको आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगद र

महोत्तरी, १३ जेष्ठ । महोत्तरीको बर्दिबास नगरपालिकामा अब नगर प्रमुखले प्रयोग गर्दै आएका सरकारी गाडी बिरामी बोक्ने ‘एबुलेन्स’ बन्ने भएको छ । नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार ग्रहण गर्दै

झापा, १३ जेष्ठ । स्थानीय तह निर्वाचनमा झापामा दुई नगर प्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । गौरादहमा नगरप्रमुखमा उम्मेदवारी दिएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको निर्वाचन

दाङ, १३ जेष्ठ । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत घोराही-१० सेवार खोला नजिकै गएराति रा १ क ४३७३ नम्बरको ट्रकले रा ५

काठमाडौँ, १३ जेष्ठ । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा अहिले पारिलो घाम लागेको छ । तर, दिउँसो पछि फेरि मौसम बद्ली भइ मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम खालको पानी