Logo
समाज
फेसबुकमा खिचिएका तस्वीर देखाएर ब्लाकमेल गर्ने प्रहरी जवान पक्राउ

काठमाडौँ, १३ जेठ । प्रहरीको साइबर व्यूरोले महिलाको चरित्रहत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । एक जना भने नेपाल प्रहरीका वहालवाला कर्मचारी रहेका छन् । विद्युतीय

मेचीनगर-१२ का नवनिर्वाचित वडाध्यक्ष निरौलाद्वारा पदभार ग्रहण

मेचीनगर, १३ जेष्ठ । मेचीनगर नगरपालिका वडा नं.१२ का नवनिर्वाचित वडाध्यक्ष मधुसुदन निरौलाले पदभार ग्रहण गरेका छन् । गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनअन्तर्गत वडाध्यक्ष पदमा निर्वाचित निरौलाले

सर्वसाधारणलाई शेयर निष्काशन गर्दै बिन्ध्यवासिनी हाइड्रोपावर

काठमाडौँ, १३ जेठ । बिन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही जेठ २० गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १५

ग्यास बोकेको बुलेटमा आगलागी

चितवन, १३ जेठ । नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग्यास बोकेको बुलेटमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार भरतपुर महानगरपालिका–२९ को १५ किलोमा युपि १७ एटि ८६२७ नम्बरको बुलेटमा

रचनात्मक तरिकाले विकासकोे काममा लाग्छुः उपप्रमुख डङ्गोल

काठमाडौँ, १३ जेठ । काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डङ्गोलले रचनात्मकरुपमा महानगर विकासमा जुट्ने बताएकी छन् । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डङ्गोलले

मन्त्री बडूले ओलीको आलोचना गरेपछि एमालेद्वारा संसद् अवरोध

काठमाडौँ, १३ जेठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा

सुनको भाउ बढ्यो

काठमाडौँ, १३ जेष्ठ । सुनको भाउ फेरि ९८ हजार रुपैयाँमा पुगेको छ । बिहीबार तोलामा ९७ हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज ९८ हजार रुपैयाँमा पुगेको छ ।

मन्त्री बडूले ओलीको अभिव्यक्तिलाई तल्लोस्तरको भनेपछि…..

काठमाडौँ, १३ जेष्ठ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ । पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा

आगलागीबाट घरमा क्षति

बागलुङ, १३ जेष्ठ । बागलुङ नगरपालिका-३ बोक्सेखाल्टाका जगन्नाथ गौतमको घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । गएराति विद्युत् सर्ट हुँदा भएको आगलागीबाट घरमा रहेका लत्ताकपडा, खाद्यान्न, नगद र

नगरप्रमुख चढ्ने गाडी अब ‘एम्बुलेन्स’

महोत्तरी, १३ जेष्ठ । महोत्तरीको बर्दिबास नगरपालिकामा अब नगर प्रमुखले प्रयोग गर्दै आएका सरकारी गाडी बिरामी बोक्ने ‘एबुलेन्स’ बन्ने भएको छ । नवनिर्वाचित नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बिहीबार पदभार ग्रहण गर्दै