Logo
समाज
नेविसङ्घको परिचालन समिति गठन

काठमाडौँ, २१ वैशाख । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी केन्द्रीय परिचालन समिति गठन गरेको छ । नेविसङ्घले यही वैशाख ३० गते देशभर

सर्वोच्च अदालतमा आईजीपी बढुवाविरुद्धको रिटमाथि सुनुवाइ प्रारम्भ

काठमाडौँ, २१ वैशाख । नेपाल प्रहरीको २९औँ महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथि पहिलो सुनुवाइ प्रारम्भ भएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा आज मुद्दाको सुनुवाइ

जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प

नरकोट , २१ वैशाख । जुम्लाको नरकोट केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९.५७ बजे जुम्लाको नरकोट केन्द्रविन्दू भएर ४.१ रेक्टर

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुनः सञ्चालन

  काठमाडौँ, २१ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा शङ्कास्पद वस्तु राखेको हल्लाले एक घण्टा आन्तरिक उडानमा अवरोध भएको छ । बम निष्किय गर्ने टोलीले ‘सर्च अपरेशन’ गर्दा

सिरहामा जसपा केन्द्रीय सदस्य अधिकारीमाथि आक्रमण

सिरहा, २१ वैशाख । सिरहामा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्दीय पार्टी कार्यालय सचिव प्रकाश अधिकारीमाथि आक्रमण भएको छ। पश्चिबाबाट पूर्व आईरहेका उनीमाथि पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहा

निर्वाचन केन्द्रित रणनीतिक सुरक्षा योजना

भक्तपुर, २१ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सुरक्षा योजना तयार गर्दै एक हजार ५०० सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । जिल्लाका चार नगरपालिकाका सबै

वायुसेवा निगमको वित्तीय सुधार हुँदै

काठमाडौँ, २१ वैशाख । आर्थिकरुपमा निकै कमजोर अवस्थामा पुगेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) पछिल्ला दिनमा सुधारको बाटोमा अघि बढेको छ । निगमको पछिल्लो छ महिनाको वित्तीय सूचकले

धिमाल जातिको पेटानी लोप हुँदै

दमक, २१ वैशाख । पूर्वीतराईका आदिवासी धिमाल जातिको भेषभूषाका रुपमा परिचित पेटानी लोप हुँदै गएको छ । विशेष गरेर धिमाल महिलाको मुख्य पोशाक पेटानी पछिल्लो समय लोप हुँदै गएको हो

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

काठमाडौँ, २० वैशाख । प्रहरीले २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-४ त्रिबोच घर भएका २३ वर्षीय टंकबहादुर बिक रहेका

प्रेस स्वतन्त्रता दिवसमा अनलाइन पत्रकारिता प्रशिक्षण

झापा, २० वैशाख । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा ‘पत्रकारिताको बदलिदो आयाम: अनलाइन पत्रकारिता, लेखन र समाचार कक्षको भूमिका’ विषयक दुई दिने प्रशिक्षण आजबाट सुरु भएको छ । विश्व