Logo
समाज
दैलेखमा बस दुर्घटना: तीन जनाको मृत्यु

दैलेख, १२ जेष्ठ । मुगुबाट नेपालगञ्ज जाँदै गरेको बस दैलेखको आठबिसकोट नगरपालिका-२ सिस्नेमा दुर्घटनामा हुँदा तीन जनाको मृत्यु भएको छ । म १ ख ६६० नम्बरको बस आठबिसकोटको सिस्ने भन्ने

शिवसताक्षीमा माओवादी केन्द्रद्वारा रक्तदान कार्यक्रम

  झापा, ११ जेष्ठ । नेकपा माओवादी केन्द्रले झापामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शिवसताक्षी-२ स्थित मंगलबारे बजारमा माओवादी केन्द्रको आयोजना तथा नेपाल रेडक्रस दमकको प्राबिधिक सहयोगमा भएको

बिर्तामोडका दशै वडालाई १ करोड १५ लाख दिने

झापा, ११ जेठ । बिर्तामोड नगरपालिका अन्तर्गतका १० वटै वडाहरुलाई आर्थिक वर्ष २०७९/०८०का लागि १ करोड १५ लाख रुपैयाँको पुँजीगत बजेट सिलिङ दिइने भएको छ । नगरप्रमुख पवित्रा महतारा प्रसाईको

भारतीय ट्रकले ठक्कर दिँदा एक जनाकोे मृत्यु

बाँके, ११ जेठ । बाँकेको कोहलपुर नगरपालिका-११ स्थित साझा चोकमा भारतीय ट्रकले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाकोे मृत्यु भएको छ । नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेको तीव्र गतिमा रहेको युपी ३२

एक महिनाभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउन सरकारलाई निर्देशन

काठमाडौँ, ११ जेष्ठ । संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिनाभित्र सम्पन्न गरी विद्यार्थीको हातहातमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको

पुन: मतगणनाका लागि अन्तरिम आदेश दिन अस्वीकार

सर्लाही, ११ जेठ । सर्लाहीको हरिवन नगरपालिका-७ मा पुनः मतगणना गर्नु नपर्ने भएको छ । उच्च अदालत जनकपुरले निवेदकले माग गरेअनुसार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेपछि पुनः मतगणना गर्नु

चिनी निर्यातमा भारतले रोक लगायो

काठमाडौँ, ११ जेठ । चिनी निर्यातमा भारतले रोक लगाएको छ । भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । १ जुन १८ जेठ देखि कार्यान्वयन हुनेगरी भारतले आफ्नो मुलुकबाट

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै आयल निगम घेराउ

काठमाडौँ, ११ जेठ । पेट्रोलियम पदार्थमाको मूल्यवृद्धिको विरोधमा आयल निगमको कार्यालय घेराउ गरेका छन् । विभिन्न १५ विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै निगममा घेराउ गरेका हुन्

दोलखामा एक युवकको शङ्कास्पद मृत्यु

चरीकोट, ११ जेठ । दोलखाको गौरीशङ्कर गाउँपालिका–३ झ्याकुका एक युवकको शङ्कास्पद मृत्यु भएको छ । नेपाली कांग्रेस वडाध्यक्षमा उम्मेदवारी दिनुभएका दिलबहादुर बस्नेतका छोरा २४ वर्षीय यानबहादुरको शङ्कास्पद मृत्यु भएको हो

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भुजेल पक्राउ

झापा, ११ जेठ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापामा एक जना पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका-६ पुर्वेली टोल बस्ने २० वर्षीय सुजन भुजेललाई मंगलबार दिउँसो प्रहरीले