Logo
समाज
नेपालबाट हराएर अमेरिका पुगेका पाँच मूर्ति फिर्ता

काठमाडौँ, ११ जेष्ठ । नेपालबाट हराएर अमेरिकाको विभिन्न ठाउँमा पुगेका ऐतिहासिक, सांस्कृतिक एवं धार्मिक महत्वका पाँच प्राचीन मूर्ति फिर्ता गरिएको छ । पुरातत्व विभागले नेपाल फर्काइएका ती मूर्ति हिजो सार्वजनिक

प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ गते आह्वान

विराटनगर, ११ जेष्ठ । प्रदेश नं १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले

बालेनले बनाए २० हजार मतकाे अग्रता

काठमाडौँ, ११ जेष्ठ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह अर्थात् बालेनले २० हजार मतको अग्रता बनाएका छन् । १ लाख ६६ हजार ३१३ मत परिणाम भइसक्दा साहले प्राप्त

ललितपुर महानगर प्रमुखमा पुन: महर्जन विजयी

काठमाडौँ, ११ जेष्ठ । ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका छन् । नगर उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्य विजयी भएकी हुन् । प्रमुखमा निर्वाचित

बसको ठक्करबाट झापामा प्रहरीसहित दुई जनाको मृत्यु

झापा, ११ जेष्ठ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत झापाको शिवसताक्षी-धरमपुर खण्डमा यात्रुवाहक बसको ठक्करबाट एक जना प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे-८

इलाममा विद्युत् आपूर्ति बन्द, सेवाग्राही मर्कामा

इलाम, ११ जेष्ठ । इलाममा तीन दिनदेखि विद्युत् आपूर्ति बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । विद्युत् आपूर्ति बन्द भएपछि दैनिक कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयबाट नियमित दिने

विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने शिक्षकलाई कारबाही गर्न नेविसङ्घको माग

काठमाडौँ, १० जेष्ठ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले सेन्ट लरेन्स कलेजका विद्यार्थीलाई यौन दुव्र्यवहार गर्ने शिक्षकलाई कारबाही गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष दुजाङ

आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

सुनसरी, १० जेष्ठ । आफ्नै आमा ४२ वर्षीया शान्त सुवेदीको हत्या गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-१४ विजयपुरका २५ वर्षीय सौगात सुबेदीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको

फेरि बढ्यो गाडी भाडा

काठमाडौँ, १० जेष्ठ । गाडी भाडा फेरि बढेको छ । नेपाल आयल निगमले इन्धनको मूल्य १० रुपैयाँले बढाएपछि नेपाल यातायात व्यवस्था विभागले स्वचालित मूल्य प्रणालीका आधारमा सार्वजनिक गाडीको भाडा बढाएको

गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ, १० जेष्ठ । काठमाडौँको चन्द्रागिरी नगरपालिका-१४ स्थित सडकमा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बागमती प्रदेश ०१-०२६ च २१५१ नम्बरको गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-१३