Logo
समाज
वीरगञ्ज महानगरको मेयरमा जसपाका सिंह विजयी

वीरगञ्ज, १० जेठ । वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । जसपाका सिंहले ४६ हजार २ सय १५ मत ल्याउँदा नेकपा

मेचीनगरमा एमालेका बुढाथोकी र उप्रेती विजयी

झापा, १० जेठ । मेचीनगर नगरपालिकाको प्रमुख पदमा एमालेका गोपाल चन्द्र बुढाथोकी भारीमतका साथ निर्वाचित भएका छन् । मंगलबार विहान ६ वजे निर्वाचन अधिकृतको कार्यालय मेचीनगरले दिएको जानकारी अनुसार नगरको

पुनः हवाई भाडा बढ्यो

काठमाडौँ, १० जेठ । हवाई इन्धनको मूल्य वृद्धि भएसँगै वायुसेवा सञ्चालक संघले आन्तरिक हवाई भाडा वृद्धि गरेको छ। फ्यूल सरचार्जअनुसार भाडा वृद्धि गरिएको वायुसेवा सञ्चालक संघले जनाएको छ। । अधिकतम

खैरो हिरोइनसहित ६ जना पक्राउ

काठमाडौँ, १० जेठ । प्रहरीले खैरो हेरोइनसहित एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले २४६ ग्राम खैरो हिरोइनसहित भक्तपुरका २७ वर्षीय विवेक त्चायना, ताप्लेजुङका

नक्कली भ्याट बिलबाट ८ करोड छली गर्ने विरुद्ध मुद्दा दायर

काठमाडौँ, १० जेठ । नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आयकर विवरण तयार गरी राजश्व छली गरेको अभियोगमा निरज टे«डर्स एण्ड सप्लायर्सका सञ्चालकहरु विरुद्ध

बलात्कार मामिलामा हदम्याद हटाउन क्रान्तिकारीको माग

काठमाडौँ, १० जेठ । नेकपा(माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)ले बलात्कार मुद्दामा हदम्याद खारेज गर्न माग गर्दै सोमबार कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइरालालाई ज्ञापनपत्र बुझाएको छ । एक सुन्दरी

बाह्रदशीका जनप्रतिनिधिद्वारा पदभार ग्रहण

झापा, ९ जेष्ठ । बाह्रदशीका अध्यक्ष देवेन्द्र चम्लागाई र उपाध्यक्ष शान्ता शिवाकोटीले पदभार ग्रहण गरेका छन् । सोमवार गाउँपालिकाको कार्यालयमा आयोजित सपथ ग्रहण कार्यक्रम पश्चात अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहण

बलात्कार आरोपी पाण्डेलाई पाँच दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ, ९ जेष्ठ । बलात्कार आरोपी मनोज पाण्डेमाथि अनुसन्धान गर्न प्रहरीले अदालतबाट म्याद लिएको छ । सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानका लागि

ताप्लेजुङमा बाख्रा चराउन गएकी किशोरी मृत फेला

ताप्लेजुङ, ९ जेठ । ताप्लेजुङकमा बाख्रा चराउन जङ्गल गएकी किशोरी आज मृत भेटिएकी छन् । फुङलिङ नगरपालिका–३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

साढे तीन सय केजी गाँजा बरामद

मकवानपुर , ९ जेठ । प्रहरीले मकवानपुरबाट साढे तीन सय केजी गाँजा बरामद गरेको छ । थाहा नगरपालिका–३ बायोखोलास्थित सडक छेउमा रोकी राखेको ना.६ ख ३२४३ नम्बरको मिनी ट्रकबाटबाट प्रहरीले