Logo
समाज
सुतेको अवस्थामा बाबु र छोराको हत्या

 लहान, ८ जेठ । सिरहाको अर्नमा गाउँपालिकामा गएराति बाबु र छोराको हत्या भएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका– १ महनौर निवासी ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल

सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

चितवन, ८ जेठ । विश्व सिमसार दिवसको अवसरमा १९ प्रजातिका बिरुवा रोपिएको छ । चितवन राष्ट्रिय निकुञ्जले बाघमारा मध्यवर्ति सामुदायिक वनमा वृक्षारोपण गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका

आज प्रतितोला ७०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ, ८ जेठ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९८ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार

लुम्बिनीमा रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध

  जाजरकोट, ८ जेठ । लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । शनिबार बेलुकी

तिलोत्तमाको मेयरमा कांग्रेस र एमालेबीच तीव्र प्रतिस्पर्धा

रुपन्देही, ८ जेष्ठ । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरुबीच तीव्र प्रतिस्पर्धा भइरहेको छ । कांग्रेसको तर्फबाट मेयर उम्मेदवार रामकृष्ण खाँण र एमाले तर्फबाट उम्मेदवार मोहन चापागाईले

भरतपुरमा रेनुलाई ७ हजार ३८८ मतकाे अग्रता

चितवन, ८ जेष्ठ । भरतपुर महानगरमा माओवादी केन्द्रकी रेनु दाहाल फराकिलो मतान्तर अगाडि रहेकी छन् । ताजा मत परिणाम अनुसार दाहाल ७ हजार ३ सय ८८ मतले एमालेका उम्मेदवार विजय

नबिल बैंकले एनबी बैंक प्राप्ति गर्ने पक्का

काठमाडौँ, ८ जेठ । अन्ततः नबिल बैंक लिमिटेडले नेपाल नेपाल बंगलादेश बैंक लिमिटेड (एनबी बैंक)लाई प्राप्ति गर्ने पक्का भएको छ । शनिबार सम्पन्न नविल र एनबी बैंकको छुट्टाछुट्टै विशेष साधारणसभाले

दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

काठमाडौँ, ८ जेठ । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ । बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त

मकवानपुरको सिमखोला पुलमा ठोकिएर जीप दुर्घटना, चार जनाको मृत्यु

वाग्मती, ७ जेठ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा आज चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नंको

हावाहुरी र चट्याङबाट पाँच जनाको मृत्यु, ११ जना घाइते

काठमाडौँ, ७ जेठ । पछिल्लो २४ घण्टामा हावाहुरीसहितको वर्षा र चट्याङबाट मुलुकका विभिन्न जिल्लामा पाँच जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण