
मेचीनगर, ७ जेष्ठ । नेकपा एमालेले मेचीनगर नगरपालिका वडा नं.१२ मा प्यानलै जितेको छ । निवर्तमान वडाध्यक्ष तथा गठबन्धनका उम्मेदवार नरेन्द्र धिमाललाई हराउँदै एमालेका मधु निरौला वडाध्यक्षमा निर्वाचित भएका

झापा, ७ जेष्ठ । प्रहरीले बालिका करणी गरेको अभियोगमा एक म्यादी प्रहरीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका-५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय

काठमाडौँ, ७ जेष्ठ । बलात्कार पीडित युवतीलाई न्याय दिन माग गर्दै काठमाडौँमा प्रदर्शन भएको छ । एक युवतीले सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्षअघि बलात्कृत भएको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेपछि

अर्जुनधारा, ७ जेष्ठ । अर्जुनधारा नगरपालिका वडा नं.१० मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेबाट वडाध्यक्षका उम्मेदवार भुपेन्द्र न्यौपानेसहित प्यानल नै विजयी भएको हो । न्यौपानेले उनका निकटतम्

दाङ, ७ जेष्ठ । राप्ती राजमार्ग अन्तर्गत दाङको कपुरकोट-तुलसीपुर सडक खण्ड बन्द गरिएको छ । टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि मृतकका आफन्त र चार राजनीतिक दलले राप्ती राजमार्ग अन्तर्गत

झापा, ७ जेष्ठ । अहिलेसम्म ६ सय ९० वटा पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ४३ नगरपालिका र ४ सय ४७ गाउँपालिका गरी ६ सय

झापा, ७ जेष्ठ । मेचीनगर नगरपालिका-७ मा गएराति हावाहुरीसहितको वर्षा आउँदा कुखुराको खोर ढलेर किच्दा एक मजदुर घाइते भएका छन् । कुखुरा फार्मका एक हजार ८०० ब्रोइलर चल्लासमेत मरेका

काठमाडौँ, ७ जेष्ठ । काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ३३ हजार ६ सय २४ मत पाएका छन् । मेयर पदका उम्मेदवार नेकपा एमालेका केशव स्थापितले १८ हजार

काठमाडौँ, ७ जेष्ठ । काठमाडौँ उपत्यका विभिन्न ठाउँमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर रोग देखा परेको छ । यो रोगका कारण १ हजार १९ सुँगुर तथा बङ्गुर मरेको पशुसेवा विभागले

चितवन, ७ जेष्ठ । भरतपुर महानगरपालिकामा गठबन्धनबाट मेयर पदका उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ५ हजार १३३ मतले अग्रता बनाएकी छन् । अहिलेसम्म ७० हजार ४ सय ७४ मत गणना