
फाइल तस्बिर काठमाडौँ, ६ जेष्ठ । काठमाडौँको मुख्य नाका नागढुङ्गामा गाडी चापमा चलिरहेका छन् । बिहानै परेको वर्षाका कारण लेदो माटोसहित पिप्लामोडमा पहिरो खसेपछि गाडीको चाप बढेको हो । अहिले

बाँके, ६ जेष्ठ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार प्रशान्त विष्ट र उपप्रमुखमा जसपाका

काठमाडौँ, ६ जेष्ठ । २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २ सय २१ जनप्रतिनिधिको पदावधि सकिएको छ । २०७४ मा तीन चरणमा ३१ वैशाख, १४ असार

चितवन, ६ जेष्ठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ३ हजार ३ सय ३५ मतले अगाडि रहेकी छन् । पछिल्लो मत परिणामअनुसार दाहालले १८

झापा, ५ जेठ । झापा गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । गाउँपालिका अध्यक्षमा दोस्रो कार्यकालका लागि जयनारायण शाह र उपाध्यक्षमा अञ्जुदेवी थपलियाले जीत हासिल गरेका

पोखरा, ५ जेष्ठ । पोखरा महानगरपालिकामा गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले मतान्तर फराकिलो पारेका छन् । पोखरामा ५५ हजार २६७ मतगणना हुँदा आचार्यले एमालेका कृष्ण थापालाई २ हजार ७

ललितपुर, ५ जेष्ठ । ललितपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनको अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणामअनुसार महर्जनले १७ हजार २ सय १० मत प्राप्त गर्दा

बिर्तामोड, ५ जेष्ठ । पूर्व-पश्चिम राजमार्ग अन्र्तगत झापाको बिर्तामोड स्थित रामचोकमा ट्रकको ठक्करबाट एक ब्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड-४ का ५२ वर्षीय टंक काफ्ले रहेको जिल्ला ट्राफिक

सुनसरी, ५ जेष्ठ । सुनसरीको धरान उप-महानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्क साङपाङले अग्रता कायम गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय धरानले दिएको जानकारी अनुसार स्वतन्त्र उम्मेदवार साङपाङले किशोर राईसँग १ सय

झापा, ५ जेठ । प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २८ लाख बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३