Logo
समाज
निर्वाचनको दिन सरकारले दियाे सार्वजनिक बिदा

काठमाडौँ, २६ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन सरकारले सार्वजनिक बिदा दिएको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको

कुटपिटको आरोपमा गाउँपालिका अध्यक्षका उम्मेदवार पक्राउ

बैतडी, २६ वैशाख । कुटपिटको आरोपमा डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिलाशैनी–५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक

झापामा मतदानस्थल अपाङ्गता तथा ज्येष्ठ नागरिकमैत्री बनाउन माग

झापा, २६ वैशाख । झापाका १३ नागरिक सङ्घ संस्थाले मतदानस्थललाई अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकमैत्री बनाउन माग गरेका छन् । संवाद समूहको संयोजनमा आज वरिष्ठ अधिवक्ता एवं नेपाल कानुन

जिम्बावे विरुद्धको खेलमा नेपालले फिल्डिङ रोज्यो

  काठमाडौँ, २६ वैशाख । जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण पानी जमेपछि

कञ्चनजङ्घा आरोहणका क्रममा भारतीय नागरिकको निधन

ताप्लेजुङ, २६ वैशाख । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ । आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अयरको

मङ्लगबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द हुने

राजविराज , २६ वैशाख । सप्तरीमा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मङ्गलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएकोे छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी

सुनको मूल्यमा सामान्य वृद्धी, चाँदीको स्थिर

काठमाडौँ, २६ वैशाख । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १०० ले बढेर रु ९८ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला

धारिलो हतियार प्रहारबाट मृत्यु

चितवन, २६ वैशाख । भरतपुर महानगरपालिका– ७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोक

कानुन दिवसका अवसरमा कामु प्रधानन्यायाधीशद्वारा शुभकामना

काठमाडौँ, २६ वैशाख । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकामा हुनसक्ने विकृति विसङ्गति पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेश गरेको प्रतिवेदनले औँल्याएका सुझाव कार्यान्वयन गर्ने बताएका छन् ।

निर्वाचनका लागि गाउँ घर फर्कनेको सङ्ख्या बढ्दै

काठमाडौँ, २६ वैशाख । मतदानको लागि गाउँघर फर्कनेको सङ्ख्या बढ्न थालेको छ । भारत लगायतका विदेशमा बस्नेहरु पनि भोट दिनको लागि गाउँघर फर्किएका छन् । काठमाडौँ उपत्यका र देशका अरु सहरी