
झापा, १ जेष्ठ । भद्रपुर नगरपालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कँडेल निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यलय भद्रपुरका अनुसार कँडेलले १३०९ मतका साथ विजय हासिल गरेका हुन्

काठमाडौँ, १ जेष्ठ । काठमाडौँ महानगरपालिकामा साढे ६ बजेसम्म ९ हजार १ सय ४८ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । एमालेका मेयरका उम्मेदवार केशव स्थापितले

मेचीनगर, १ जेष्ठ । मेचीनगर-३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन् । पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको

चितवन, १ जेष्ठ । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै रहेको छ । अहिलेसम्म पाँच हजार ६ सय ७७ मतगणना हुँदा दाहालले २ हजार

उदयपुर, १ जेष्ठ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मेजरकुमार राई विजयी भएका छन् । राईले दुई हजार ५१ मत प्राप्त गरेर विजयी हासिल गरे । उनका प्रतिस्पर्धी एमालेका

इलाम, १ जेठ । इलामको माङसेबुङ गाउँपालिका-६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । यहाँ वडाध्यक्षमा प्रदीप साङपाङ निर्वाचित भएका छन् । समाङपाङले आठ सय ३० मत पाउँदा

सप्तरी, १ जेठ । गत शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत यहाँका विभिन्न पालिकाका वडाहरुको मत परिणाम सार्वजनिक हुन थालेको छ । जिल्लामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले

काठमाडौँ, १ जेठ । चन्द्रागिरि नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनकोे मतपरिणामअनुसार वडा नं १ मा

जनकपुर १ जेष्ठ । जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायम राखेका छन् । उनले ८६९ मतका साथ अग्रता कायम राखेका छन् भने एमालेका उम्मेदवार शिवशङ्कर साहले ४६१ मत

दमक, १ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक-१ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । १२८८ मत प्राप्त गर्दै हरिप्रसाद न्यौपानेले जित