Logo
समाज
भरतपुर महानगरपालिका: विजयलाई चार मतको अग्रता

चितवन, २ जेष्ठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले अग्रता कायम गरेका छन् । सोमबार विहानको मत परिणाम अनुसार सुवेदीले तीन हजार ६३३ मत पाएका छन् ।

काठमाडौँ महानगरपालिकामा बालेनकाे अग्रता कायमै

काठमाडौँ, २ जेष्ठ । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । सुरुदेखि नै अग्रता बनाएका बालेनले दोस्रो स्थानमा रहेका नेकपा एमालेका केशव स्थापितसँग २५ सयभन्दा बढी

बिर्तामोड-१ मा एमालेको प्यानलै निर्वाचित

बिर्तामोड, २ जेष्ठ । झापाको बिर्तामोड नगरपालिका वडा नम्बर १ मा नेकपा(एमाले)को प्यानल निर्वाचित भएका छन् । एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका अग्निप्रसाद पाण्डे निर्वाचित भएका हुन् । उनले काँग्रेस माओवादी

अनेरास्ववियु मेचीनगरद्वारा दिप प्रज्ज्वलन

मेचीनगर, १ जेष्ठ । अनेरास्ववियु मेचीनगर कमिटीले दिप प्रज्ज्वलन गरेको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको ५७ औं स्थापना दिवसको अवसरमा आइतबार इटाभट्टामा दिप प्रज्ज्वलन गरेको हो । नगर

भद्रपुर-२ को वडाध्यक्षमा कांग्रेसका कँडेल निर्वाचित

झापा, १ जेष्ठ । भद्रपुर नगरपालिका-२ को वडाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर कँडेल निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यलय भद्रपुरका अनुसार कँडेलले १३०९ मतका साथ विजय हासिल गरेका हुन्

काठमाडौँ महानगरपालिकामा बालेनकाे अग्रता कायमै

काठमाडौँ, १ जेष्ठ । काठमाडौँ महानगरपालिकामा साढे ६ बजेसम्म ९ हजार १ सय ४८ मतगणना हुँदा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै छ । एमालेका मेयरका उम्मेदवार केशव स्थापितले

तेलपानी वनमा १५ वटा हात्ती, स्थानीयवासीमा त्रास

मेचीनगर, १ जेष्ठ । मेचीनगर-३ स्थित तेलपानी सामुदायिक वनमा आज बिहान छावासहित पसेका १५ वटा जङ्गली हात्तीका कारण बाहुनडाँगीवासी त्रसित भएका छन् । पालिका अन्य क्षेत्रका बासिन्दाको ध्यान स्थानीय तहको

भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै

चितवन, १ जेष्ठ । भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालको अग्रता कायमै रहेको छ । अहिलेसम्म पाँच हजार ६ सय ७७ मतगणना हुँदा दाहालले २ हजार

लिम्चुङबुङ गाउँपालिका अध्यक्षमा माओवादी विजयी

उदयपुर, १ जेष्ठ । उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मेजरकुमार राई विजयी भएका छन् । राईले दुई हजार ५१ मत प्राप्त गरेर विजयी हासिल गरे । उनका प्रतिस्पर्धी एमालेका

इलामका तीन वडामा एमाले र दुईमा गठबन्धन विजयी

इलाम, १ जेठ । इलामको माङसेबुङ गाउँपालिका-६ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । यहाँ वडाध्यक्षमा प्रदीप साङपाङ निर्वाचित भएका छन् । समाङपाङले आठ सय ३० मत पाउँदा