Logo
समाज
भरतपुर महानगरमा रेनुले मतान्तर बढाइन्

चितवन, १ जेष्ठ । भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले मतान्तर बढाएकी छन् । २ हजार ५८१ मत गणना हुँदा रेनुले ९८० मत पाएकी छन् । उनलाई

स्थानीय तह निर्वाचन: १४ वटा पालिकाको नतिजा सार्वजनिक

काठमाडौँ, १ जेष्ठ । स्थानीय तह निर्वाचन अन्तर्गत गएरातिसम्म १४ वटा पालिकाको परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म निर्विरोध भएका समेत गरी नेकपा एमालेले ६, नेपाली कांग्रेसले ५, नेकपा एकीकृत

स्थानीय तह निर्वाचन: गोला प्रथाद्वारा माओवादी केन्द्रका डाँगी विजयी

रोल्पा, ३१ वैशाख । रोल्पाको एक स्थानीय तहको वडामा दुई उम्मेदवारको मत बराबर भएपछि गोला प्रथाद्वारा अन्तिम परिणाम सार्वजनिक गरिएको छ । रोल्पा नगरपालिका वडा नं.२ मा नेपाली कांग्रेसका देउचन

स्थानीय तह निर्वाचन: भरतपुरमा विजयलाई पछि पार्दै रेनुकाे अग्रता

चितवन, ३१ वैशाख । भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् । भरतपुर महानगरपालिका-१ मा ३ सय ५० मत गन्दा रेनु दाहालले

हेटौँडा उपमहानगरमा एकीकृत समाजवादीका उम्मेदवारको अग्रता

हेटौँडा, ३१ वैशाख । हेटौँडा उपमहानगरपालिकामा दुई हजार ५० मत गन्दा प्रमुख पदमा गठबन्धनका नेकपा (एकीकृत समाजवादी)का मीना लामाले ६१९ मत ल्याएर अग्रता लिएकी छन् । त्यस्तै एमालेका अनन्त पौडेलले

रुकुम पश्चिमको त्रिवेणी-१ मा स्वतन्त्र उम्मेदवारको प्यानल विजयी

रुकुम, ३१ वैशाख । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार सुन्दर ओली विजयी भएका छन् । कुल एक हजार १ सय १४ मत खसेकोमा नेकपा(माओवादी केन्द्र)का

कचनकवलमा काँग्रेस-एमाले गठबन्धनका उम्मेदवार अगाडि

झापा, ३१ वैशाख । कचनकवल गाउँपालिकामा १ हजार २२८ मत गणना हुँदा अध्यक्षमा पदमा एमाले-काँग्रेस गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार कालेन्द्रप्रसाद सिंह राजवंशीले ६२० मत

धनगढी उपमहानगरकाे मेयरमा स्वतन्त्र उम्मेदवार हमालकाे अग्रता

धनगढी , ३१ वैशाख । धनगढी उपमहानगरपालिकामा मत गणना भइरहेको छ । अहिलेसम्म एक सय मतको गणना भएको छ । मेयर पदका उम्मेदवारमा स्वतन्त्रका गोपाल हमाल ५५ मतका साथ अगाडि

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

डडेल्धुरा, ३१ वैशाख । डडेल्धुरामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको र अर्का एक घाइते भएका छन् । भीमदत्त राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१ ढुनढुनेमा आज दिउँसो मोटरसाइकल दुर्घटना हुदा एक युवकको

विराटनगरको मेयरमा गठबन्धनको अग्रता

विराटनगर, ३१ वैशाख । विराटनगर महानगरपालिकामा ७ सय मत गन्दा मेयरमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार नागेश कोइरालाले २६९ मत ल्याएका छन् । गठबन्धनका उम्मेदवार कोइरालालाई एमाले सागर थापाले १८१