Logo
समाज
झापाका पाँच पालिकामा मतगणना जारी

झापा, ३१ वैशाख । झापाका पाँच पालिकामा मतगणना जारी रहेको छ । बिहान २ बजेसम्म जिल्लाको कचनकवल, भद्रपुर, हल्दिवारी, बाह्रदशी र दमकमा मात्र मतगणना शुरु भएको थियो । अन्य पालिकाले

देशभर ६४ प्रतिशत मत खसेकाे आयाेगकाे प्रारम्भिक अनुमान

काठमाडौँ, ३० वैशाख । निर्वाचन आयोगले अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको छ । आयोगले आज बेलुका पत्रकार सम्मेलन गर्दै अहिलेसम्म देशभर ६४ प्रतिशत मतदान भएको प्रारम्भिक

शान्तिपूर्ण र उत्साहजनकरूपमा मतदान: निर्वाचन आयोग

काठमाडौँ, ३० वैशाख । निर्वाचन आयोगले आज भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ निर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनकरूपमा सम्पन्न भएको जनाएको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा

मेचीनगरमा उत्साहजनक रूपमा मतदान (फाेटाे फिचर)

मेचीनगर, ३० वैशाख । मेचीनगर नगरपालिकामा उत्साहजनक रूपमा मतदान सम्पन्न भएको छ । मेचीनगरका मतदान केन्द्रमा शुक्रबार नागरिकको उत्साहजनक सहभागिता रहेको थियो । मेचीनगर नगरपालिकामा ७० प्रतिशत भन्दा बढी मतदान

मतपेटिका मतगणनास्थलमा लैजान थालिए

काठमाडौँ, ३० वैशाख । स्थानीय तहको निर्वाचन सकिएको छ । निर्वाचन सकिएसँगै मतपेटिकालाई मतगणना स्थलमा पुर्‍याउन सुरु भइसकेको निर्वाचन आयोगले जनाएको छ । सुरक्षाकर्मीले मतपेटकालाई गणनास्थलसम्म पुर्‍याउन थालेका छन् ।

उदयपुरको मतदान केन्द्रमा गोली चल्यो

उदयपुर, ३० वैशाख । उदयपुरको कटारी नगरपालिका-१० मा रहेको कालिका माध्यमिक विद्यालय सोरुङ्ग छविसेको मतदान केन्द्रमा गोली चलेको छ । शुक्रवार दिउँसो साढे ४ बजेतिर गोली चलेको उदयपुरका प्रमुख जिल्ला

सप्तरीमा दुई केन्द्रको निर्वाचन स्थगित

सप्तरी, ३० वैशाख । सप्तरीको डाकेश्वरी नगरपालिका-२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ । मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान

स्थानीय तह निर्वाचन: मेयरका प्रत्यासीद्वय इन्द्र र गोपालले गरे मतदान

मेचीनगर, ३० वैशाख । मेचीनगरका प्रमुख पदका दुई उम्मेद्वार इन्द्र बुढाथोकी र गोपाल बुढाथोकीले आ-आफ्नो गृह मतदान केन्द्रमा मतदान गरेका छन् । नेपाली कांग्रेसका मेयरका उम्मेद्वार इन्द्र बुढाथोकीले मेचीनगर वडा

११३ वर्षीया अधिकारीद्वारा मतदान

मोरङ, ३० वैशाख । मोरङको सुन्दरहरैंचा नगरपालिका-७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गरेकी छन् । अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गरेको निर्वाचन अधिकृत माधव भण्डारीले

कुन नेताले कहाँबाट गरे मतदान? (फोटो फिचर)

काठमाडौँ, ३० वैशाख । आज शुक्रबार देशभर स्थानीय तहको निर्वाचन सुरु भएको छ । निर्वाचनका लागि बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने छ । मतदान सुरु भएपछि