
दाङ, २९ वैशाख । अहिले पश्चिमका केही ठाउँमा ठूलो पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बर्दिया, नेपालगञ्ज, नवलपरासी, दाङ, सल्यान, सुर्खेत, धनगढी लगायतका ठाउँमा ठूलो पानी

काठमाडौँ, २९ वैशाख । लगातार चार दिनसम्म बढेको शेयर बजार कारोबार हुने हप्ताको अन्तिम दिन बिहीवार भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव ६४ अङ्कले घटेर

काठमाडौँ, २९ वैशाख । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई स्पष्टीकरण सोधेको छ । चितवनको भरतपुरमा भएको आमसभामा मतदातालाई धम्काएको आरोपसहित नेपाली कांग्रेस वीपीले दर्ता गराएको उजुरीका

मोरङ, २९ वैशाख । मोरङको सुन्दर हरैचा नगरपालिका–९ आर्दश चोकमा दुईवटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । को ३५ प ७१३८

चितवन, २९ वैशाख । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मतगणना अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा गरिने भएको छ । मतगणनाको तयारीको काम भईरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

सर्लाही, २९ वैशाख । सर्लाहीको मलंगवा नगरपालिका–८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तमकुमार यादवलाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ। उनको साथबाट १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको

पाँचथर , २९ वैशाख । मौन अवधिको उल्लंघन गर्दै रातको समयमा घरदैलो र मतदाता भेटघाट गरेका दलहरुबीच पाँचथरको हिलिहाङ गाउँपालिकामा झडप भएको छ । बुधबार राति मध्यरातमा नेपाल कम्युनिस्ट पार्टी

कास्की , २९ वैशाख । कास्कीका एक तिहाइ मतदान स्थल अति संवेदनशील मतदान स्थलका रूपमा रहेका छन् । निर्वाचन सुरक्षा समितिले १५० मतदान स्थल मध्ये ५० मतदान स्थल अति संवेदनशील

काठमाडौँ, २९ वैशाख । निर्वाचन आयोगले जाँडरक्सी खाएर मतदानस्थलमा जान नपाइने जनाएको छ । मतदान गर्ने व्यक्तिले जाँडरक्सी खाएको भए मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न नदिने आयोगले जनाएको हो

दाङ, २९ वैशाख । नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई सोधपुछका लागि दाङ प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई बिहीबार बिहान ४ बजे दाङको भालुवाङबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।