Logo
समाज
एमाले अध्यक्ष ओलीद्वारा मतदान

काठमाडौँ, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेका छन् । ‌ ओलीले केहीबेरअघि भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गरेका

प्रधानमन्त्री देउवाद्वारा मतदान

डडेल्धुरा , ३० वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । नेपाली कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन्

कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, दोलखाको बैत्यश्वरमा मतदान रोकियो

दोलखा, ३० वैशाख । दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा मतदान रोकिएको छ । नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको हो । बैत्यश्वर गाउँपालिकाको वडा नम्बर १

गोरखाको पालुङटारबाट गरे पूर्वप्रधानमन्त्री भट्टराईले मतदान

काठमाडौँ, ३० वैशाख । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय

मतदान गरेर फर्किएका वृद्धको मृत्यु

बैतडी, ३० वैशाख । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए

निर्धक्क भएर मतदान गर्न अनुरोध

काठमाडौँ, ३० वैशाख । स्थानीय तह निर्वाचनका लागि आज बिहान ७ बजेदेखि उत्साहपूर्ण रुपमा मतदान सुरु भइसकेको छ । यो क्रम साँझ ५ बजेसम्मै चल्नेछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको

सडक विभागकै पुँजीगत खर्च ३१ प्रतिशत मात्र

काठमाडौँ, ३० वैशाख । पुँजीगत बजेटको उल्लेख्य अंश पाउने विकासे अड्डा सडक विभागले चालू आर्थिक वर्ष (आव) को ९ महिना (साउन(चैत) मा छ । आव सकिन २ महिना बाँकी हुँदा

मेचीनगरमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

मेचीनगर, २९ वैशाख । वैशाख ३० गते (भोलि) हुने स्थानीय तहको निर्वाचनका लागि मेचीनगर नगरपालिकामा सम्पूर्ण तयारी पूरा भएको छ । मेचीनगरका मुख्य निर्वाचन अधिकृत वेदराज फुयलका अनुसार मेचीनगरमा ३५

काठमाडौँ महानगरपालिका प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान?

काठमाडौँ, २९ वैशाख । काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिएकी सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने भएका छन् । सत्ता गठबन्धनको तर्फबाट

पछिल्लो २४ घण्टामा चार जनामा कोरोना सङ्क्रमण

झापा, २९ वैशाख । पछिल्लो २४ घण्टामा थप चार जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार आठ सय १७ जनाको नमुना परीक्षण गर्दा