
काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिएका छन् । काठमाडौँको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेनले २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना

भद्रपुर, ३१ वैशाख । भद्रपुर नगरपालिकाको मेयरमा कांग्रेस उम्मेदवारले अग्रता लिएका छन् । ८७० मत गन्दा गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गणेश पोखरेलले ३३९ मत पाएका छन् भने एमालेका असारू

झापा, ३१ वैशाख । कमल गाउँपालिकामा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । वडा नम्बर १ मा खसेको मत ३५०८ मध्ये ३०० मत गणना हुँदासम्म कांग्रेसका उम्मेदवार हुकुमसिंह राईले

काठमाडौँ, ३१ वैशाख । काठमाडौँ महानगरको मतगणना सुरु भएको छ । राष्ट्रिय सभागृहमा बिहान पौने ९ बजेदेखि मतगणना सुरु भएको हो । काठमाडौँ महानगरपालिकाको वडा नम्बर-१ नक्सालको मतगणना सुरु भएको

झापा, ३१ वैशाख । झापाको बिर्तामोड नगरपालिकामा नेकपा एमालेले शुरुआती अग्रता लिएको छ । शनिवार तीन सय गन्दा मेयरका प्रत्यासी नेकपा एमालेका पवित्रा महतरा प्रसाईले १५९ मत पाउँदा नेपाली कांग्रेसका

ताप्लेजुङ, ३१ वैशाख । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको ताप्लेजुङमा मतगणना सुरु भएको छ । मेरिदेन र आठराई त्रिवेणी गाउँपालिकामा गएरातिदेखि मतगणना सुरु भएको छ । नौ स्थानीय तहमध्ये मेरिङदेनमा

सोलुखुम्बु, ३१ वैशाख । सोलुखुम्बुको सोताङ गाउँपालिका-३ मा मतदातालाई घर लैजाने विषयमा भएको झडपमा एक जनाको मृत्यु भएको छ । शुक्रबार बेलुका कांग्रेस र माओवादी कार्यकर्ताबीच भएको झडपमा ३५ वर्षका

हल्दिबारी, ३१ वैशाख । हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता लिएको छ । ३०१ मत गणना हुँदा राप्रपाका रविन्द्रप्रसाद लिङदेनले १२९ मत ल्याएका छन् । दोस्रोमा एमालेका डम्बरबहादुर गिरी रहेका छन् ।

बुटवल, ३१ वैशाख । बुटवल र जनकपुर उपमहानगरपालिकामा मतगणना भइरहेको छ । मेयरमा बुटवलमा कांग्रेस र जनकपुरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । बुटवलमा मेयरमा कांग्रेस उम्मेदवार खेलराज पाण्डे अगाडि

मनाङ, ३१ वैशाख । मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । उनले १५८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार