Logo
समाज
सप्तरीमा कांग्रेस र जसपा दुई/दुई वडामा विजयी

सप्तरी, १ जेठ । गत शुक्रवार सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत यहाँका विभिन्न पालिकाका वडाहरुको मत परिणाम सार्वजनिक हुन थालेको छ । जिल्लामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)ले

चन्द्रागिरिमा कांग्रेसको अग्रता : वडा नं १ मा कांग्रेस र २ मा माओवादी विजयी

काठमाडौँ, १ जेठ । चन्द्रागिरि नगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेस र वडा नं २ मा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । शुक्रबार सम्पन्न निर्वाचनकोे मतपरिणामअनुसार वडा नं १ मा

जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै

जनकपुर १ जेष्ठ । जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता कायम राखेका छन् । उनले ८६९ मतका साथ अग्रता कायम राखेका छन् भने एमालेका उम्मेदवार शिवशङ्कर साहले ४६१ मत

अध्यक्ष ओलीको गृहनगर दमक-१ मा एमालेको प्यानलै विजयी

दमक, १ जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक-१ मा नेकपा एमालेको प्यानल नै निर्वाचित भएको छ । १२८८ मत प्राप्त गर्दै हरिप्रसाद न्यौपानेले जित

रोङ-१ मा कांग्रेसका खड्का विजयी

इलाम, १ जेष्ठ । रोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोहरि खड्का विजयी भएका छन् । एमालेका उम्मेद्वार मनोज खड्कालाई १ सय २२ मतले पराजित गर्दै मनोहरि विजयी

कचनकवल-१ मा कांग्रेसको प्यानलै विजयी

  झापा, १ जेष्ठ । कचनकवल गाउँपालिका-१ मा नेपाली कांग्रेसले वडाध्यक्षसहित प्यानल नै जीत हासिल गरेको छ । नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका महावीर लिम्बू (रञ्जीत) वडाध्यक्षमा निर्वाचित भएका हुन्

स्थानीय तह निर्वाचन: कनकाईमा जेब्राको अग्रता कायमै

  झापा, १ जेष्ठ । कनकाई नगरपालिकाको मतगणनामा जेब्राको अग्रता कायमै रहेको छ । वडा नम्बर ६,७, ८ र ९ को ३५ सय ७० मत गणना हुँदा मेयर पदमा स्वतन्त्र

काठमाडौँ महानगरपालिकामा अग्रता बढाउँदै बालेन

काठमाडौँ, १ जेष्ठ । काठमाडौँ महानगरपालिकाको मेयर पदमा बालेन्द्र साह (बालेन)ले ६७४ मतको अग्रता लिएका छन् । ४ हजार ६४६ मत गन्दासम्म बालेन्द्रले मतान्तर बढाउँदै लगेका छन् । बिहान सवा

पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढ्यो

काठमाडौँ, १ जेष्ठ । सरकारले पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको भाउ बढाएको हो । शनिबार राति

मेचीनगरमा मतगणना स्थगित

मेचीनगर, १ जेष्ठ । मेचीनगरमा मतगणना मध्य राति स्थगित भएको छ । शनिबार राति करिव १२ वजे गणना स्थलमा प्रतिनिधि राख्ने विषयमा राजनीतिक दल र निर्वाचान अधिकृतबीच विवाद भएपछि मतगणना