Logo
समाज
गाउँपालिका अध्यक्ष पदका उम्मेदवार राई सुरक्षाका लागि नियन्त्रणमा

  इलाम, २९ वैशाख । नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । उक्त गाउँपालिका-५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न

मन्त्री आलेलाई निर्वाचन आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ, २९ वैशाख । निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ । मन्त्री आलेविरुद्ध आयोगमा

नौ जना उम्मेदवारको मृत्यु

काठमाडौँ, २९ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका नौ जना उम्मेदवारको मृत्यु भएको जनाएको छ । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उपप्रमुख, वडाध्यक्ष र

बुटवलमा बम बिस्फोट

बुटवल, २९ वैशाख । बुटवलको मिलनचोकमा प्रेसर कुकर बम बिस्फोट भएको छ । मिलनचोकको आकाशे पुल नजिकै बम विष्फोट भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । विष्फोटबाट भौतिक तथा

नौ महिनामा सात खर्ब २४ अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ, २९ वैशाख । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा रु सात खर्ब २४ अर्ब ७४ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको चालु

मतदातालाई सामान बाँड्न खोजेको भन्दै ट्याक्टर नियन्त्रणमा

भद्रपुर, २८ वैंशाख । मौन अवधिमा भद्रपुरका मतदातालाई प्रभावित पार्न जिन्सी सामग्री बाँड्न लागेको भन्दै गाउँलेले एउटा ट्याक्टर नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका छन् । भाँडाकुँडा, प्याष्टिकको कुर्सी र टेबल

गठबन्धन र एमाले समर्थकबीच झडप: चार जना घाइते

प्यूठान, २८ वैंशाख । प्यूठानमा सत्ता साझेदार दल समर्थक र एमाले समर्थकबीच झडप भएको छ । सरुमारानी गाउँपालिकामा भोट माग्दै हिँडेका उनीहरुबीच झडप भएको हो । झडपमा शंकर विश्वकर्मा, रमेश

मतदानका दिन नियोकले ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने

काठमाडौँ, २८ वैशाख । स्थानीय तह निर्वाचन पर्यवेक्षण प्रक्रियालाई थप वैज्ञानिक, यथार्थ एवं तथ्यपरक बनाउन राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले राष्ट्रियस्तरमा ‘पर्यवेक्षण कल सेन्टर’ स्थापना गर्ने भएको छ ।

शेयर बजार दाेहाेराे अङ्कले बढ्याे

काठमाडौँ, २८ वैशाख । लगातार चौथो दिन आज पनि शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव ०६ अङ्कले बढेर दुई हजार तीन सय

जबरजस्ती करणी गरेको अभियोगमा धामी पक्राउ

बझाङ, २८ वैंशाख । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । छबिसपाथिभेरा गाउँपालिका-५ बस्ने २६ वर्षीय कृष्ण धामीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।