काठमाडौँ, १३ वैशाख । यस वर्षको वसन्त यामको सगरमाथासहितका हिमाल तथा विभिन्न पर्वत आरोहणका लागि १०९ आरोही समूहका ८७६ स्वदेशी तथा विदेशी आरोहीले ‘एक्सिपीडिसन पर्मिट’ आरोहण अनुमति पाएका छन् ।
काठमाडौँ, १३ वैशाख । मङ्गलवार काठमाडौँको विभिन्न जङ्गलमा आगलागी भएको छ । अहिले बूढानीलकण्ठ नगरपालिकाको शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेकाे तारेभिर क्षेत्रमा आगलागी भइरहेको छ । आगो निभाउन सिम्रिक एअरको हेलिकप्टर
काठमाडौँ, १३ वैशाख । काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएकी सिर्जना सिंहलाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले जितको अग्रिम शुभकामना दिएकी छन् । यही वैशाख ३० गते हुने पालिका
मेचीनगर, १३ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि झापाको मेचीनगर नगरपालिकामा ३३८ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । मेचीनगरका निर्वाचन अधिकृत वेदराज फुयलका अनुसार अनुसार बैशाख
धनुषा, १३ वैशाख । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका-५ सिन्धुलीटोलमा ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । ना.२ख ८६२४ नंको ट्रकमा लु८३ प ८६५१ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार
झापा, १३ वैशाख । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि झापामा २ हजार ९१४ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आइतबार र सोमबार
मनाङ, १३ वैशाख । यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ । स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता पनि भइसकेको छ । संविधानले दिएको महिला अधिकार र अवसर सत्तारुढ
काठमाडौँ, १३ वैशाख । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रति तोला रु ९०० ले घटेर रु ९९ हजार ३०० तोकिएको छ । उक्त सुन अघिल्लो दिन प्रतितोला रु एक
कर्णाली , १३ वैशाख । कर्णाली प्रदेशमा एमालेको स्थानीय तह निर्वाचनमा खाता खुलेको छ । डोल्पाको शे-फोक्सुन्डो गाउँपालिकामा नेकपा (एमाले) का तर्फबाट अध्यक्षसहित ६ वडाध्यक्ष निर्विरोध भएका छन्। शे-फोक्सुन्डोको अध्यक्षमा
मलङ्गवा , १३ वैशाख । मलङ्गवा नगरपालिका–१० स्थित एक घरमा आगलगी हुँदा रु १५ लाख मूल्य बराबरको क्षति भएको छ । नेपाली कांग्रेसका नेता जयप्रकाश मल्लिकको घरमा आज बिहान चार