
ताप्लेजुङ, २६ वैशाख । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको निधन भएको छ । आरोहणका क्रममा आठ हजार २०० मिटरको उचाइमा पुग्दा ५२ वर्षीय नारायणन अयरको

राजविराज , २६ वैशाख । सप्तरीमा स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै मङ्गलबार रातिदेखि भारतसँग जोडिएको सीमानाका बन्द गर्ने निर्णय गरिएकोे छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी

काठमाडौँ, २६ वैशाख । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १०० ले बढेर रु ९८ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला

चितवन, २६ वैशाख । भरतपुर महानगरपालिका– ७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोक

काठमाडौँ, २६ वैशाख । कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकामा हुनसक्ने विकृति विसङ्गति पहिचान गरी नियन्त्रणका उपाय सुझाउन गठित समितिले पेश गरेको प्रतिवेदनले औँल्याएका सुझाव कार्यान्वयन गर्ने बताएका छन् ।

काठमाडौँ, २६ वैशाख । मतदानको लागि गाउँघर फर्कनेको सङ्ख्या बढ्न थालेको छ । भारत लगायतका विदेशमा बस्नेहरु पनि भोट दिनको लागि गाउँघर फर्किएका छन् । काठमाडौँ उपत्यका र देशका अरु सहरी

चितवन, २६ वैशाख । भरतपुर महानगरपालिका-७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । भरतपुर महानगरपालिका-७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर-१२ मिलनचोक बस्ने

बिर्तामोड, २६ वैशाख । बिर्तामोड नगरपालिकाका मेयर पदका उम्मेदवारले नगरलाई फोहोरमैला मुक्त र सुरक्षित शहर बनाउने आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् । उनीहरुले बिर्तामोडको व्यापारिक गतिविधिलाई थप बढाउने गरी

झापा,२६ वैशाख । बिर्तामोड नगरपालिकामा नेकपा एमालेका उम्मेदवारलाई जिताउने अभियानमा हाँस्यकलाकार विल्सन विक्रम राई सक्रिय भएका छन् । हाँस्यकलाकार राईले आइतबार बिर्तामोडका विभिन्न स्थानमा भएका कोणसभामा विकास र समृद्विको लागि

काठमाडौँ, २६ वैशाख । वायुसेवा सञ्चालक सङ्घले स्थानीय तह निर्वाचनका दिन सबै प्रकारको यातायात बन्द हुने भएकाले वायुसेवाको नियमित आन्तरिक उडान पनि बन्द हुने जनाएको छ । सङ्घका प्रवक्ता योगराज