
हेटौँडा, २५ वैशाख । मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुर हेटौँडाले मकवानपुरगढी गाउँपालिकाका सहायक निर्वाचन अधिकृत राजकुमार पुडासैनीलाई निर्वाचन आचारसंहिता विपरीत काम गरेको आरोपमा सहयक निर्वाचन पदबाट हटाएको छ । कार्यालयका

काठमाडौँ, २५ वैशाख । गठबन्धनको तर्फबाट काठमाडौँ महानगरपालिकाकी नगरप्रमुखकी उम्मेदवार सिर्जना सिंहले विज्ञहरूसँगको छलफल र सहकार्य गरेर काठमाडौँ महानगरपालिकालाई अगाडि बढाउने बताएकी छन् । आज यहाँ आयोजित ‘बुद्धिजीवी भेला एवं

सप्तरी, २५ वैशाख । सप्तरीको बोदे बर्साइन नगरपालिका-७ मुसहरी टोलमा आज भएको ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । अनियन्त्रित भई पल्टिएको प्र २-०१-००१ त २००१ नम्बरको ट्याक्टरको इञ्जिनले च्यापिएर

दाङ, २५ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जालमा लेख्ने दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । दाङको

तेह्रथुम, २५ वैशाख । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । लालिगुराँस नगरपलिका-३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेतलाई शनिबार राति प्रहरीले पक्राउ गरेको

इलाम, २५ वैशाख । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बा.५ ख ५९८२ नम्बरको गाडीका सहचालक नुवाकोट वेलकोटगढी नगरपालिका-१३ बस्ने १८ वर्षीय किशोरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ

भोजपुर, २५ वैशाख । भोजपुरमा उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ । षडानन्द नगरपालिका-१० साङपाङका वडा सदस्यका उम्मेदवार अमिता तामाङमाथि गए राति १० बजे अपरिचित व्यक्तिले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी

दमक, २४ वैशाख । दमकका भुमिहिनहरुले अघिल्लो पटक एमालेलाई भोट दिएर जिताए पनि उल्टै आफुहरुलाई उठिबास गराउन लागेकोले यस पटक गठबन्धनलाई जिताउने बताएका छन् । दमक वडा नम्बर ९ स्थित

सल्यान, २४ वैशाख । नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ । कालीमाटी गाउँपालिका-२ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर

काठमाडौँ, २४ वैशाख । काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँको मौसम बदली भएको छ । यस्तै आज राति पनि देशका धेरैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले