
रोल्पा, २७ वैशाख । रोल्पाको गङ्गादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट गएराति नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएका छन् । गङ्गादेव गाउँपालिका-५ का माओवादी केन्द्रका कार्यकर्ता राजेन्द्र

काठमाडौँ, २७ वैशाख । यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा दिन पाउने गरी तयारी गरेको छ । विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन

बिर्तामोड । बिर्तामोड नगरपालिकाका गठबन्धनका तर्फबाट नगर प्रमुख पदका उम्मेदवार भोजराज सिटौलाले उम्मेदवारले गरेका प्रतिबद्धता पूरा गर्नु पर्नेमा जोड दिएका छन् । चुनावी कार्यक्रमका क्रममा बिर्तामोड–७ को फक्ताङलुङ टोलमा आयोजना

झापा, २६ वैशाख । स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले बिर्तामोडले चुनावी प्रचार अभियान अन्तर्गतका कार्यक्रमहरुलाई अघि बढाईरहेको छ । एमालेबाट बिर्तामोड नगरपालिकाको नगरप्रमखको उम्मेदवार पवित्रा महतारा प्रसाई,उपप्रमखका उम्मेदवार नगेन्द्रप्रसाद

बागलुङ, २६ वैशाख । बागलुङमा भिरबाट लडेर आज एक जनाको मृत्यु भएको छ । जिल्लाको काठेखोला गाउँपालिका-४ तङ्ग्रामका ५५ वर्षीय जगबहादुर किसानको घर नजिकैको भिरबाट लडेर मृत्यु भएको प्रहरीको भनाइ

मेचीनगर, २६ वैशाख । मेचीनगर नगरपालिका वडा नं.१२ का स्वतन्त्रबाट खुल्ला सदस्य पदका उम्मेदवार दुसन्त कोइरालाको नेतृत्वमा सोमबार बृहत शान्ती र्याली कार्यक्रम सम्पन्न गरेको छ । स्वतन्त्र युवा समूह मेचीनगर-१२

काठमाडौँ, २६ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको दिन सरकारले सार्वजनिक बिदा दिएको छ । आइतवार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको

बैतडी, २६ वैशाख । कुटपिटको आरोपमा डिलाशैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट अध्यक्ष पदका उम्मेदवार लोकेन्द्र रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डिलाशैनी–५ विनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सहप्राध्यापक

झापा, २६ वैशाख । झापाका १३ नागरिक सङ्घ संस्थाले मतदानस्थललाई अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकमैत्री बनाउन माग गरेका छन् । संवाद समूहको संयोजनमा आज वरिष्ठ अधिवक्ता एवं नेपाल कानुन

काठमाडौँ, २६ वैशाख । जिम्बावे ‘ए’ विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अभ्यास खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण पानी जमेपछि