Logo
समाज
कुकुर मारेको आरोपमा युवक पक्राउ

पोखरा, १० वैशाख । कुकुर मारेको आरोपमा पोखराका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय कास्कीले पोखरा महानगरपालिका-१९ बस्ने २३ वर्षीय सुदिप परियारलाई पक्राउ गरेको हो ।

वाग्मतीको सिनामङ्गल क्षेत्रबाट उठाइयो छ मेट्रिकटन फोहर

काठमाडौँ, १० वैशाख । सिनामङ्गल क्षेत्रको वाग्मती किनारमा सफाइ गरी छ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको ४६७औँ तथा तिलगङ्गा महिला समूहको ३६७औँ हप्ताको सफाइका क्रममा त्यस

भैरहवामा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

भैरहवा , १० वैशाख । बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले बुद्धपूर्णिमाकै दिन कुवेतबाट २७८ यात्रु बोक्न सक्ने क्षमताको न्यारोबडी जहाजले उडान भर्ने भएको छ ।

प्रधानमन्त्रीसँग अमेरिकी सांसदको भेट

काठमाडौँ, १० वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेको अमेरिकी संसद् सदस्यहरुको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ । सांसद् कर्सटन गिलिब्रान्ड नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डलले उहाँको सरकारी निवास

कांग्रेस कार्यसम्पादन समितिको बैठक फेरि सर्‍यो

काठमाडौँ, १० वैशाख । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक दिउँसो ३ बजे बस्दै छ । बिहान ११ बजेलाई बोलाइएको बैठक शिर्ष नेताहरूको अनौपचारिक बैठक बसिरहेकाले ३ बजेका लागि सारिएको हो

एमालेले महानगर र उपमहानगरको उम्मेदवार टुंग्याउँदै

काठमाडौँ, १० वैशाख । स्थानीय निर्वाचनमा महानगर र उपमहानगरपालिकामा उम्मेदवारको टुङ्गो लगाउन र निर्वाचनसम्बन्धी आवश्यक निर्णय लिन नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३

देशका केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौँ, १० वैशाख । आज पनि देशका केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ । भारतको बिहारमा बनेको न्यूनचापीय प्रणाली र स्थानीय वायुका कारण देशका केही पहाडी क्षेत्रमा मेघगर्जन र

मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

सप्तरी, १० वैशाख । हुलाकी सडकखण्डअन्तर्गत सप्तरीको राजगढ गाउँपालिका-५ मलेकपुरमा आज दुई वटा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका-३ बस्ने ३० वर्षीय

तिला गाउँपालिकामा आगलागी: चार जना बालबालिकाको मृत्यु

कर्णाली, १० वैशाख । तिला गाउँपालिकाका-३ जुम्ला कुडारी सार्कीवाडा गाउँमा गए राति आगलागी हुँदा चार जना बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिं सार्कीका दुई छोरी, एक छोरा र एक

मिटरब्याजी खोज्दै सप्तरीबाट धरान

सप्तरी, १० वैशाख । सप्तरीको खडक नगरपालिका-६ का छेदीलाल पासवानलाई व्यापार गर्न पैसा चाहियो । बैंकिङ प्रक्रिया झन्झटिलो हुने भएपछि उनी खडक-७ का रामदेव साहु तेलीकहाँ पुगे । पासवानले तेलीबाट