Logo
समाज
स्थानीय तह निर्वाचन: मेयरका प्रत्यासीद्वय इन्द्र र गोपालले गरे मतदान

मेचीनगर, ३० वैशाख । मेचीनगरका प्रमुख पदका दुई उम्मेद्वार इन्द्र बुढाथोकी र गोपाल बुढाथोकीले आ-आफ्नो गृह मतदान केन्द्रमा मतदान गरेका छन् । नेपाली कांग्रेसका मेयरका उम्मेद्वार इन्द्र बुढाथोकीले मेचीनगर वडा

११३ वर्षीया अधिकारीद्वारा मतदान

मोरङ, ३० वैशाख । मोरङको सुन्दरहरैंचा नगरपालिका-७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गरेकी छन् । अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गरेको निर्वाचन अधिकृत माधव भण्डारीले

कुन नेताले कहाँबाट गरे मतदान? (फोटो फिचर)

काठमाडौँ, ३० वैशाख । आज शुक्रबार देशभर स्थानीय तहको निर्वाचन सुरु भएको छ । निर्वाचनका लागि बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न सकिने छ । मतदान सुरु भएपछि

एमाले अध्यक्ष ओलीद्वारा मतदान

काठमाडौँ, ३० वैशाख । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेका छन् । ‌ ओलीले केहीबेरअघि भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गरेका

प्रधानमन्त्री देउवाद्वारा मतदान

डडेल्धुरा , ३० वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेका छन् । नेपाली कांग्रेसको सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन्

कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, दोलखाको बैत्यश्वरमा मतदान रोकियो

दोलखा, ३० वैशाख । दोलखाको बैत्यश्वर गाउँपालिकाको मतदान केन्द्रमा मतदान रोकिएको छ । नेपाली कांग्रेस र नेकपा एमाले कार्यकर्ताबीच झडप भएपछि मतदान रोकिएको हो । बैत्यश्वर गाउँपालिकाको वडा नम्बर १

गोरखाको पालुङटारबाट गरे पूर्वप्रधानमन्त्री भट्टराईले मतदान

काठमाडौँ, ३० वैशाख । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले स्थानीय तह निर्वाचनमा मतदान गरेका छन् । गोरखाको पालुङटार नगरपालिका–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालय

मतदान गरेर फर्किएका वृद्धको मृत्यु

बैतडी, ३० वैशाख । बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–३ कफल्डाका ८४ वर्षीय हरिसिंह भाट रहेका प्रहरी निरीक्षक दीपक विष्टले जानकारी दिए

निर्धक्क भएर मतदान गर्न अनुरोध

काठमाडौँ, ३० वैशाख । स्थानीय तह निर्वाचनका लागि आज बिहान ७ बजेदेखि उत्साहपूर्ण रुपमा मतदान सुरु भइसकेको छ । यो क्रम साँझ ५ बजेसम्मै चल्नेछ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको

सडक विभागकै पुँजीगत खर्च ३१ प्रतिशत मात्र

काठमाडौँ, ३० वैशाख । पुँजीगत बजेटको उल्लेख्य अंश पाउने विकासे अड्डा सडक विभागले चालू आर्थिक वर्ष (आव) को ९ महिना (साउन(चैत) मा छ । आव सकिन २ महिना बाँकी हुँदा