Logo
समाज
स्कुटर पल्टिँदा चालकको मृत्यु

काठमाडौँ, १९ वैशाख । काठमाडौँको बबरमहलमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गएराति पौने १२ बजे बा ६१ प ८९८८ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिँदा चालक डडेलधुरा घर

डिजिटल नेपालका लागि २२ अर्ब लगानी

काठमाडौँ, वैशाख १९ । डिजिटल अर्थतन्त्र निर्माण तथा ब्रोडब्यान्डको समावेशी पहुँचको लक्ष्यसहित सरकारले ल्याएको ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनका लागि करिब २२ अर्ब रुपियाँ लगानी गरिने भएको छ । फ्रेमवर्कमा समावेश

धिमाल वस्ती किनारलाई धार्मिक पर्यटकिय स्थलका रुपमा विकास गरिने

बिर्तामोड, वैशाख १९ । नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाईले वडा नम्बर १मा रहेको धिमाल वस्ती स्थित अदुवा खोला किनारलाई धार्मीक पर्यटकिय स्थलका रुपमा विकास गर्ने बताएकी

चुनावी प्रतिबद्धता राजनिति मात्र नभई अर्जुनधाराको मुहार फेर्ने अभियान हो: गोम्देन 

अर्जुनधारा, वैशाख १९ । अर्जुनधारा नगरपालिकाका मेयर पदका प्रत्यासी बलदेव गोम्देन तामाङले आफ्नो चुनावी प्रतिबद्धता राजनिति मात्र नभई अर्जुनधाराको मुहार फेर्ने अभियान भएको बताएका छन् । आइतबार नेकपा एमाले अर्जुनधाराले

एमालेले फर्काउँदैछ गुमेको विरासत

बाह्रदशी, १८ वैशाख । शिक्षासेवी देवेन्द्र चम्लागाईको उम्मेद्वारीले बाह्रदशीका मतदाताको अनुहारमा खुशी देखिएको छ । नेकपा एमालेले बाह्रदशी गाउँपालिका अध्यक्षमा चम्लागाईलाई उम्मेद्वार बनाएपछि स्थानीय मतदाता उत्साहित भएका छन् । एमालेले अध्यक्षमा

भोट माग्दै घरदैलोमा अर्जुनधारा-१० का एमालेका उम्मेदवार

अर्जुनधारा, १८ वैशाख । अर्जुनधारा नगरपालिका वडा नं.१० का नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि एमालेका

भोट माग्दै घरदैलोमा मेचीनगर-१२ का गठबन्धनका उम्मेदवार

    मेचीनगर, १८ वैशाख । मेचीनगर नगरपालिका वडा नं.१२ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियान सुरु गरेका छन् । आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौँ, १८ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्‍नीप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा वालुवाटारमा प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच आइतबार दिउँसो भेटवार्ता भएको हो ।

सशस्त्रको आईजीपीमा राजु अर्याल नियुक्त

काठमाडौँ, १८ वैशाख । सशस्त्र प्रहरी बलको महानिरीक्षक (आईजीपी)मा राजु अर्याललाई नियुक्त भएका छन् । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) अर्याललाई आईजीपीमा बढुवा

सुनको मूल्य तोलाको रु ९९ हजार

काठमाडौँ, १८ वैशाख । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९९ हजार तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार २०० मा कारोबार