Logo
समाज
पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना

काठमाडौँ, २२ वैशाख । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ८११ जनामा कोरोना परीक्षण

मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

सप्तरी, २२ वैशाख । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ स्थित राजबिराज–तिलाठी सडकखण्डमा दुर्घटना हुँदा घाइते भएका साइकलयात्रीको मृत्यु भएको छ । तिलाठीबाट राजबिराजतर्फ आउँदै गरेको को१७प ८५६३ नंको पल्सर मोटरसाइकलले विपरीत दिशाबाट

आईजीपी नियुक्ति प्रकरणको बहस सकियो, आदेश आउन बाँकी

काठमाडौँ, २२ वैशाख । नेपाल प्रहरीको आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदनमाथिको बहस सकिएको छ । आईजीपी नियुक्ति सम्बन्धमा एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए

एमाले बिर्तामोडद्वारा आजदेखि घर दैलो कार्यक्रम सुरु

बिर्तामोड, २२ वैशाख । नेकपा एमाले बिर्तामोड नगरकमिटिले आज देखि घर दैलो कार्यक्रम सुरु गरेको छ । स्थानीय तह निर्वाचन मिति नजिकिएसंगै एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार पवित्रा महतारा प्रसाई, उपप्रमुखको

ताप्लेजुङमा आगलागीबाट १६ लाख क्षति

फुङ्लिङ, २२ वैशाख । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–५ मा गए राति एक घरमा आगलागी हुँदा रु १६ लाख बराबरको क्षति भएको छ । स्थानीयवासी टीका पराको घरमा कोही नभएको समयमा आगलागी

कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य

कर्णाली, २२ वैशाख । कर्णाली प्रदेशसभाको नवौँ अधिवेशन अन्त्य गरिएको छ । प्रदेश प्रमुख तिलक परियारले आज अधिवेशन अन्त्य गरेका हुन् । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा वैशाख २१ गते बुधबार

बारामा चार हजार ५३८ जना चुनावी मैदानमा

कलैया, २२ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ८६७ पदका निमित्त चार हजार ५३८ जना चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा दुई उपमहानगरपालिका, पाँच नगरपालिका र

file photo
रोल्पाको माडीमा कार्यकर्ताबीच झडप, वडाध्यक्षका उमेदवार घाइते

रोल्पा, २२ वैशाख । रोल्पाको माडी गाउँपालिका–३, तालाबाङमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली कांग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच गए राति झडप भएको छ । झडपमा परेर कांग्रेसका वडाध्यक्षका

मेघ गर्जन तथा चट्याङसहित वर्षा

काठमाडौँ, २२ वैशाख । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव छ । उक्त मौसमी प्रणालीले देशको

अनलाइन पत्रकारिता प्रशिक्षण सम्पन्न

झापा, २२ वैशाख । अनलाइन पत्रकारिता सम्बन्धी दुई दिने प्रशिक्षण बुधवार झापाको पाडाजुंगीमा सम्पन्न भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ झापा शाखाले ‘पत्रकारिताको बदलिँदो