Logo
समाज
मेयर पदका उम्मेदवारको गाडीमा आगजनी

मोरङ, २३ वैशाख । मोरङको बेलबारीमा राप्रपाबाट मेयर पदका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार घरमै पार्किङ गरेर राखेको बा १२ च

आज बेलुकासम्म सबै जिल्लामा मतपत्र ढुवानी हुने

काठमाडौँ, २३ वैशाख । निर्वाचन आयोगले आज बेलुकासम्ममा सबै जिल्लामा मतपत्र ढुवानी हुने जनाएको छ । मधेस प्रदेशका ८ जिल्ला बाहेक अरु जिल्लामा यसअघि नै मतपत्र ढुवानी भइसकेको छ ।

आमाबुबाको हत्या गरेकाे आराेपमा छोरा पक्राउ

ताप्लेजुङ, २३ वैशाख । ताप्लेजुङको फक्ताङ्लुङ-६ लेलेपमा आमाबुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । लेलेपको गोटीछाँगाका २५ वर्षीय आइतराज लिम्बुलाई ७५ वर्षका बुबा बृखबहादुर र आमा ७२ वर्षकी

सत्ता गठबन्धनले काठमाडौँमा चुनावी सभा गर्दै

  काठमाडौँ, २३ वैशाख । सत्ता गठबन्धनले आज काठमाडौँमा चुनावी सभा गर्दैछ । सभालाई प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत

आगलागीमा परेर साढे दुई वर्षीया बालिकाको मृत्यु

भोजपुर, २३ वैशाख । भोजपुरको षडानन्द नगरपालिकामा रहेको बोया बिहीबारे बजारमा भएको आगलागीमा परेर साढे दुई वर्षीया बालिकाको मृत्यु भएको छ । बालिकाका आमा-बुबा घाइते भएका छन् । आगलागीमा स्थानीय

रेलिङले च्यापिएर महिलाको मृत्यु

तनहुँ, २२ वैशाख । तनहुँको व्यास नगरपालिका-१ माइलीडाँडामा रेलिङले च्यापिएर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ निवासी ५६ वर्षीया बसुन्धरा विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको

भोट माग्दै घरदैलोमा मेचीनगर-७ का गठबन्धनका उम्मेदवार

मेचीनगर, २२ वैशाख । मेचीनगर नगरपालिका वडा नं.७ का सत्ता गठबन्धनका साझा उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको लागि गठबन्धनका

स्थानीय तह निर्वाचन: भोट माग्दै घरदैलोमा एमालेका उम्मेदवार

मेचीनगर, २२ वैशाख । मेचीनगर नगरपालिका वडा नं.७ का नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवारहरुले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । आगामी वैशाख ३० गते हुन् गईरहेको स्थानीय तह निर्वाचनको

मतदान केन्द्र ताेकिएका विद्यालयमा तीन दिनसम्म पढाइ सञ्चालन नगर्न निर्देशन

काठमाडौँ, २२ वैशाख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिनसम्म पढाइ सञ्चालन नगर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको

पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना

काठमाडौँ, २२ वैशाख । पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा तीन हजार ८११ जनामा कोरोना परीक्षण