Logo
समाज
भोजपुरमा १८ मतदानस्थल अति संवेदनशील

भोजपुर, २३ चैत । जिल्ला सुरक्षा समिति भोजपुरले १८ वटा मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखेको छ । यहाँका ८७ मतदान स्थलमध्ये १८ वटा मतदान केन्द्रलाई अति संवेदनशील, २३ वटालाई

जातीय छुवाछुत गर्नेलाई कैद र जरिवाना

सप्तरी , २३ चैत । जातीय छुवाछुत मुद्दामा यहाँ पाँच जनाले कैद र जरिवानाको सजाय पाएका छन् । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलाशले आज बोदे बर्साइन नगरपालिका–८ काचनका ४५

नगरकोटबाट ८ लाखसहित जुवाको खालबाट १३ जना पक्राउ

भक्तपुर , २३ चैत । चागुँनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँस्थितमा ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीन तले घरमा सञ्चालन गरेको न्यू गन्तब्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १३ जनालाई

प्रतितोला रु ३०० ले घट्यो सुनको मूल्य

काठमाडौँ, २३ चैत । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९८ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार

मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक ५ घण्टा यातायात बन्द हुने

पर्वत, २३ चैत । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई

नयाँबजारमा गणेशको प्रतिमा राख्न शिलान्यास

माईजोगमाई, २३ चैत । इलामको माईजोगमाई गाउँपालिकाको धार्मिक एबम पर्यटकिय क्षेत्र नयाँबजारको दुर्गा मन्दिरको प्राङ्गणमा गणेश भगवानको प्रतिमा राख्नेगरि आज शिलान्यास भएको छ । करिब २१ फिट अग्लो प्रतिमा सोही

विद्यालयमा पालैपालो खाजा बनाउँदै अभिभावक

बलेवा, २३ चैत । काठेखोला गाउँपालिका–७ रेशकी आशा गुरुङको दुई महिनापछि विद्यालयमा खाजा बनाउने पालो आयो । विद्यालयले खबर गरेपछि उनी सबै काम छाडेर विद्यालयमा खाजा बनाउन पुगे । विद्यालयको

फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ, २३ चैत । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम सञ्चालक समितिको मंगलबार बसेको बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको

पशुपतिमा तलब: धानदेखि मासिक दुई लाख रुपैयाँसम्म

काठमाडौँ, २३ चैत । नेपालमा खान्की अर्थात् तलबी परम्पराको इतिहासमा पशुपति क्षेत्रको बेग्लै महत्त्व छ । लामो इतिहास जोडिएको यस प्रथाको परम्परागत र आधुनिक रूप अझै पनि पशुपति क्षेत्रमा पाइन्छ

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तोडफोड र तालाबन्दी

मकवानपुर, २२ चैत । मकवानपुरको बागमती गाउँपालिका-८ फापरबारीस्थित जनता माविका शिक्षकले छात्राहरुमाथि यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यालयमा विद्यार्थीहरुले तोडफोड र तालाबन्दी गरेका छन् । विद्यालयका कक्षा ४ देखि ८