Logo
समाज
चितवनमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

चितवन, २४ चैत । चितवनको रत्ननगर नगरपालिका–१० मा बुधवार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० वर्षीय मलाहा महतो रहेका छन् ।

नराम्रा कुराको बदला लिन साथीको हत्या !

उदयपुर, २४ चैत । उदयपुरको बेलका नगरपालिका–३ बुद्धचोक बस्ने १५ वर्षीया कविता सुनुवारको आफ्नै साथीले हत्या गरेको खुलेको छ । नराम्रो कुरा गरेको रिसको बदला लिन हत्या गरिएको खुलेको छ

सुपारी आयातको अनुमति तत्काल रोक्न निर्देशन

काठमाडौँ, २३ चैत । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयातको अनुमति तत्काल रोक्न निर्देशन दिएको छ । आज समितिको उद्योग, वाणिज्य तथा आपूर्ति

दीपक मनाङेद्वारा कर्मचारीमाथि हातपात

कास्की, २३ चैत । गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले कर्मचारीमाथि हातपात गरेका छन् । मनाङेले मङ्गलवार कार्यालय छुट्टी हुने समयमा अधिकृत प्रकाश ओझामाथि हातपात गरेका हुन्

झापाका २ लाख १५ हजार बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने

झापा, २३ चैत । सरकारले अभियानको रुपमा टाइफाइड बिरुद्धको खोप लगाउने भएको छ । आगामी चैत्र २५ गतेदेखि सञ्चालन हुने अभियानमा झापाका २ लाख १५ हजार ३५० बालबालिकालाई खोप लगाइने

भोजपुरमा १८ मतदानस्थल अति संवेदनशील

भोजपुर, २३ चैत । जिल्ला सुरक्षा समिति भोजपुरले १८ वटा मतदान स्थललाई अति संवेदनशीलको सूचीमा राखेको छ । यहाँका ८७ मतदान स्थलमध्ये १८ वटा मतदान केन्द्रलाई अति संवेदनशील, २३ वटालाई

जातीय छुवाछुत गर्नेलाई कैद र जरिवाना

सप्तरी , २३ चैत । जातीय छुवाछुत मुद्दामा यहाँ पाँच जनाले कैद र जरिवानाको सजाय पाएका छन् । जिल्ला अदालतका न्यायाधीश प्रमेश पोखरेलको इजलाशले आज बोदे बर्साइन नगरपालिका–८ काचनका ४५

नगरकोटबाट ८ लाखसहित जुवाको खालबाट १३ जना पक्राउ

भक्तपुर , २३ चैत । चागुँनारायण नगरपालिका–६ नगरकोट गैरीगाउँस्थितमा ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीन तले घरमा सञ्चालन गरेको न्यू गन्तब्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १३ जनालाई

प्रतितोला रु ३०० ले घट्यो सुनको मूल्य

काठमाडौँ, २३ चैत । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९८ हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार

मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक ५ घण्टा यातायात बन्द हुने

पर्वत, २३ चैत । मुस्ताङ र म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडकखण्डमा दैनिक पाँच घण्टा यातायात बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले मालढुङ्गा–बेनी सडक निर्माणलाई