Logo
समाज
देउराली सामुदायिक वन रेडपाण्डा अनुसन्धान केन्द्र

ताप्लेजुङ, २७ चैत । ताप्लेजुङ सदरमुकाम फुङ्लिङ नगरपालिका–९ पाथीभरा क्षेत्रस्थित देउराली सामुदायिक वन रेडपाण्डा अनुसन्धान तथा अनुसन्धान केन्द्र बनेको छ । हिमाली संरक्षण मञ्चको सहजीकरण तथा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोगमा

आज रामनवमी पर्व

काठमाडौँ, २७ चैत । चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व आज देशभरि श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा

माओवादी केन्द्र भद्रपुर वडा स्तरीय कार्यक्रममा केन्द्रित

भद्रपुर, २६ चैत । नेकपा (माओवादी केन्द्र) भद्रपुर नगरको आज शनिबार ४ वटा वडाको बिस्तारित बैठक र दलित राष्ट्रिय मुक्ति मोर्चाको नगर भेला सम्पन्न भएको छ । वडा नम्बर १,

बिर्तामोड नगरपालिकाद्वारा कृषि औजार बितरण

झापा, २६ चैत । बिर्तामोड नगरपालिकाले कृषकलाई च्यापकटर र मकै छोडाउने मेशिन वितरण गरेको छ । नगरपालिकाको कृषि विकास शाखा र पशुपंछि मत्स्य विकास शाखाले सहारा नेपाल साकोससँगको लागत साझेदारीमा

व्यक्तिगत श्रम स्वीकृतिमा विदेश जानेलाई स्वघोषणा अनिवार्य

काठमाडौँ, २६ चैत । व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली विदेशमा अलपत्र पर्न थालेपछि सरकारले त्यस्तो बाटोबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिले स्वघोषणा पत्र अनिवार्यरुपमा भर्नुपर्ने व्यवस्था गरेको

पत्रकार पाण्डेलाई रिहा गर्न अधिकारवादीको माग

काठमाडौँ, २६ चैत । संयुक्त अरब इमिरेट्स (युएइ)मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न सङ्घसस्थाले माग गरेका छन् । काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले आज विरोध

दुई जना मृत फेला

धनकुटा, २६ चैत । धनकुटामा एक जना मृत अवस्थामा फेला परेका छन् । चौबिसे गाउँपालिका-२ नाम्फुवा स्थित खोल्सीमा सोही गाउँपालिका नाम्फुवा बस्ने ६३ वर्षीय इन्द्रबहादुर लिम्बु शनिबार मृत अवस्थामा फेला

हात्तीको आक्रमणबाट इलाममा एक जनाको मृत्यु

इलाम, २६ चैत । इलामको चुलाचुली गाउँपालिकामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । चुलाचुली गाउँपालिका-३ समृद्धि टोलका ३९ वर्षीय रामबहादुर थुकुङ राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।

भोलि सार्वजनिक बिदा

काठमाडौँ, २६ चैत । सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हो । मन्त्रिपरिषद्को २४

बाघले बेपत्ता बनाएकाको शव भेटियो

चितवन, २६ चैत । बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका-१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न